2077 मंसिर 09 मंगलवार

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

  |      14:38:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
1600410374HBL-ad-work-update-1080x100.gif
एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ ।  एनआईसी एशिया बैंक टूसालमा रहेको शाखाबाट बौद्ध निवासी पासाङ शेर्पा नराम्रोसँग छलिएका छन् ।

उनी छलिनुको कारण एनआईसी एशियाको दुई तर्फको गलत सिस्टमको कारण खुल्न आएको छ । ऋणि पासङले गएको बुधबार आफ्नो ऋण चुक्ता गर्न बैंकमा पैसा बुझाएका थिए । 

उनको ऋण रहेको गाडी बा२ज ३३२८ नम्बरको गाडी बिक्री वितरण गर्नका लागि बैंकबाट लोन (ऋण) चुक्ता गरी यातायातमा पास गरी दिनुपर्ने कारणले उनले एक हप्ता अगाडी नै बैंकमा पैसा जम्मा गरेका थिए । 

भोलि–पर्सि भन्दाभन्दै बैंकले अहिले न जम्मा गरेको रकमले लोन घटाएको छ । न ऋणिको पैसा फिर्ता नै गरेको छ । 

यो पनि पढ्नुस............................

एनआईसी एसिया बैंक कि सप्लायर्स कम्पनी ?, राष्ट्र बैंकका उच्च अधिकारीहरूलाई महँगा मूर्ति र ह्विस्की उपहार !

अहिले यो समाचार बनाउँदाको समयमा पनि बैंकका शाखा प्रमुखसँग गएर विलौना गर्दा पनि बैंकको माथिल्लो तहका हाकिम र सिष्टमले गर्दा पैसा काटेर ऋण चुक्ता गर्न नसकेको बताएका छन् ।

रातको करिब ११–१२ बजेसम्म केही कर्मचारीलाई खाना तथा नास्ता व्यवस्था गरि रातभर खुल्ने यो बैंकमा के कस्तो गतिविधि गरेको भन्ने नियमक निकाय राष्ट्र बैंकलाई समेत जानकारी नरहँदा यो बैंकबाट दुःख पाउने, आफ्नो कारोबार र सम्पति सुरक्षित नहुने खतरा बढेको छ ।

स्रोतका अनुसार पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका प्यारो पात्र जसको यो देशको लागि कुनै योगदान नरहेको डा युवराज खतिवाडाको छत्रछांयामा बैंकले धन्दा चलाईरहेको बुझिएको छ ।

स्रोत भन्छः ‘अर्थमन्त्रीबाट हट्दा पनि अहिलेको गभर्नरलाई समेत एनआईसी एशिया बैंकलाई जस्तोसुकै परिस्थितीमा पनि सहयोग गर्न आदेश समेत दिएका थिए ।’

त्यस्तै तवरले यदि ग्राहक र निक्षपकर्ताले एनआईसी एशियाबाट चनाखो हुँदै कारोबारको सुरक्षा स्वयंम आफैं गर्नुपर्ने जानकारहरु र बैंकरहरु बताउँछन् ।


   


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

एनआईसी एशिया बैंक टूसालबाट ग्राहकहरु होसियार, यसरि फसे बौद्धका पासाङ !

1602579260nic-asia.png काठमाडौं । कर्तुतमाथि कर्तुत चाङमा चलेको एनआईसी एशिया बैंकले गरिव र मजदुर समेतलाई ठगी गर्न नछोडेको खुलेको छ...