2076 माघ 12 आईतवार

नेपाल इन्भेष्टमेन्ट बैंकको बार्षिक साधारण सभा सम्पन्न

  |      16:57:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
नेपाल इन्भेष्टमेन्ट बैंकको बार्षिक साधारण सभा सम्पन्न

काठमाडौ, पुुस २८ । नेपाल इन्भेष्टमेण्ट बैंककोे ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाँडेको अध्यक्षतामा राष्ट्रिय सभा गृह, प्रदर्शनीमार्ग, काठमाडौँमा सम्पन्न साधारण सभाले संचालक समितिको प्रतिवेदनपारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाईनान्सीयल रिर्पोटिङ सिस्टम (एनएफआरएस) बमोजिमतयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । 

साधारण सभाले २०७५–७६ सम्मको संचित मुनाफाबाट २०७६ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १०.५ प्रतिशत बोनस शेयर र ८.५ प्रतिशत नगद लाभाशं दिने प्रस्ताव पनि पारित गरेको छ । 

बैंकको चुक्ता पुंजी रु. १४ अर्ब २२ करोड (पारित १०.५ प्रतिशतबोनस सहित) पुगेको छ र बैंकले आ.व. २०७५–७६ मा रू.४ अर्ब १३ करोडको सञ्चालन मुनाफा कमाएको छ । 

त्यसै गरी बैंकको खुद नाफा ३ अर्ब ३२ करोड पुगेको छ र बैंकको निक्षेप ८.४५ प्रतिशतले बढेर रू. १ खर्ब ५२ अर्ब पुगेको छ भने कर्जा लगानी ५.२३ प्रतिशतले बढेर रू.१ खर्ब २७ अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात २.७८ प्रतिशत रहेको छ  ।

बैंकले हालमा विस्तारित शाखाहरु सहित गरेर ८२ वटा शाखा कार्यालय, १६ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ५७ वटा शाखारहित बैंकिङ सुविधा तथा १२४ वटा एटिएमबाट सेवा दिइरहेको छ । 

बैंक अफ दिइयर पाँच पटक प्राप्त गरिसकेको र युरोमनी नामक अन्तर्राष्ट्रिय पत्रिकाबाट युरोमनी अवार्ड प्राप्त गरिसकेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...