2076 माघ 12 आईतवार

नेप्सेमा हरियाली, कारोवार पनि एक अर्ब ३३ करोड

  |      16:49:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
नेप्सेमा हरियाली, कारोवार पनि एक अर्ब ३३ करोड

काठमाडौ, पुुस २७ । नेप्सेमा आज पुरै हरियाली छाएको छ । साताको पहिलो दिन आज आईतबार नेप्से ४२ दसमलव ६१ अंकले बढेर १२ सय ५५ दसमलव ७२ अंकमा पुुग्दा सेन्सिटिभ पनि आठ दसमलव ४७ अंकले बढेर दुुई सय ७२ दसमलव ७३ अंकमा चढेको छ । 

आज एक सय ७९ कम्पनीहरुको १५ हजार नौ सय सात वटा कारोवारमा ३८ लाख ३१ हजार ५४ कित्ता सेयर किनबेच हुुंंदा कारोवार रकम एक अर्ब ३३ करोड ५७ लाख ४७ हजार नौ सय ६७ रुपैयाँ पुुगेको छ ।  

आज १२ वटा समुहको कारोवार हुुदै सबै सुचक बढेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक २७ दसमलव तीन अंकले बढेर ११ सय १२ दसमलव ३१ अंकमा पुुग्दा जलबिद्युुत समुहको सुचक पनि ३१ दसमलव सात अंकले बढेर नौ सय ८५ दसमलव ७१ अंकमा पुुगेको छ । 

बिकास बैंक, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«ेडिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेर पुरै हरियो भएको छ ।

कमाउने कम्पनीको सुचीमा आज नेपाल इन्स्योरेन्स कम्पनी, प्रियिमर इन्स्योरेन्स कम्पनी आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा माउन्टेन हाईड्रो पावर कम्पनी, सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी आदि परेकाछन । यसैगरी कारोवार भएको रकमको आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, ग्रामिण बिकास लघुुबित्त बित्तीय संस्था आदि परेकाछन ।  


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...