2077 श्रावण 23 शुक्रबार

सर्जक लम्सालको सिर्जनामा ‘लालि गुँरास’

  |      16:25:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
सर्जक लम्सालको सिर्जनामा ‘लालि गुँरास’

काठमाडौं । पछिल्लो समय बजारमा निकै उत्कृष्ट गीतहरु सार्वजनिक हुँदै र्आएका छन् । केही गीतहरुले करोडौं भ्यूज कमाएका पनि छन् ।


त्यस्तै नेपाली लोक संगीत क्षेत्रमा चर्चित गीत निर्माणमा निरन्तर दिने सर्जक हुन् सुजन लम्साल । 

 

यस क्षेत्रमा लम्सालको नाम अब्बल छ । उनै अब्बल सर्जकको शब्द तथा संगीतमा ‘लालि गुँरास’ वोलको लोक तथा दोहोरी गीत सार्वजनिक भएको छ ।
केही समयअघि चर्चित गीत ‘फूल जस्तै’ सर्वजनिक गरेका लम्सालको ‘लालि गुँरास’ पनि निकै मिठो छ ।


 ‘फूल जस्तै’ ले करिब आधा करोड भ्यूज कमाउन सफल भएको छ । ‘फूल जस्तै’ गीत गायक बीबी गुरुङको प्रस्तुती रहेको थियो । जसमा गायक बीबी गुरुङ र स्वर किन्नरी गायिका बिष्णु माझी सुमधुर स्वर रहेको थियो ।


हालै सार्वजनिक गीत ‘लालि गुँरास’मा पनि स्वर किन्नरी गायिका बिष्णु माझी र गायक सरोज सिग्देलको सुमधुर स्वर रहेको छ । जसमा कोरस स्वर गायक, यज्ञ बिक, बिक्रम परियार, प्रेम राना मगर, रुपी सिन्जाली मगरको रहेको छ । 


मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘लालि गुँरास’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने डोलराज बाह्रघरेले संगीत संयोजन गरेका हुन् ।

गीतलाई रेकर्डिस्ट सुमन राना रकेर्ड गरेका छन् । माया प्रेमकै विषय बनाइ तयार पारिएको सो गीतको म्युजिक भिडियो निकै उत्कृष्ट बनाइएको छ ।

‘फूल जस्तै’ गीतको निर्देशनबाट निकै चर्चा कमाएका निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन् । जसमा मोडल सृष्टी खड्का र गायक सरोज सिग्देलको अभिनय तथा नृत्य रहेको छ ।

अजय रेग्मीको छायाँकन रहेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । ‘लालि गुँरास’ गीतलाई सुजन लम्सालको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...