2077 श्रावण 28 बुधबार

तपाईको राशि पनि प–यो ?: यी ४ राशिका पुरुषप्रति महिलाहरु हुरुक्कै !

  |      11:49:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
तपाईको राशि पनि प–यो ?: यी ४ राशिका पुरुषप्रति महिलाहरु हुरुक्कै !

ज्योतिषको माध्यमबाट कुनै पनि ब्यक्तिको व्यक्तित्व, विशेषता, भविष्य, प्रेम, ब्यवसाय तथा धनलगायतका बिषयमा पत्ता लगाउन सकिन्छ ।

यी बाहेक अरु पनि धेरै प्रकारका जिज्ञाशालाई ज्योतिषशास्त्रमा खुलाइएको छ । यस मध्येको एक रोचक जिज्ञाशा हो, जीवनसाथी वा प्रेमीप्रेमीका ।

हरेक पुरुष आफ्नो महिला मित्रले आफुप्रति चासो दिन्छन् वा दिँदैनन् भन्ने जान्न चाहन्छन् । ज्योतिषशास्त्रमा यी ४ राशिका पुरुषहरुप्रति महिला आकर्षित हुने बताइएको छ ।

मिथुन राशि

महिलाका विषयमा मिथुन राशिका पुरुष लक्कि मानिन्छन् । यो राशिका पुरुषले कुनै पनि महिलाको ध्यान आफूतिर खिच्न वा आकर्षित गर्न मेहनत गर्नु पर्दैन । मिथुन राशिका ब्यक्तिको व्यक्तित्व नै महिलालाई आर्कषित गर्ने मामलामा काफी हुने गर्दछ ।

यस राशिका पुरुष कोमल मनका र रोमान्टिक स्वभावका हुने गर्दछन् । जसका कारण महिलाहरु सजिलै यो राशिका पुरुषप्रति आर्कषित हुने गर्दछन् ।

सिंह राशि

सिंह राशि भएका पुरुषको मन कोमल हुनुका साथै सफा हुने गर्दछ । यो राशिका ब्यक्ति कुनै पनि नातालाई राम्रोसँग निभाउने गर्दछन् । अत्यधिक रोमान्टिक स्वभावका सिंह राशिका पुरुषहरु महिलालाई जिस्क्याउने शैलीमा आर्कषित गर्न माहिर हुन्छन् ।

सिंह राशिका ब्यक्तिको उपस्थिति मात्र महिलालाई प्रभावित बनाउने अस्त्र बन्ने गर्दछ । यो राशिका ब्यक्तिमा केही लजालु स्वभाव हुने गर्दछ, जसलाई संवेदनशील महिलाले मन पराउने गर्दछन् ।

तुला राशि

तुला राशि भएका पुरुषका आँखामा एक अनौठो खूबी हुने गर्दछ । जसले सुन्दर महिलाहरु चाडैं उनीहरुतर्फ आकर्षित हुन्छन् । यो राशिका पुरुषमा अलग स्टाइल, अनेकौं रुप निभाउने क्षमता, तथा प्रेमप्रति सद्भाव हुने गर्दछ ।

यो राशिका पुरुष महिलाको कमजोरी सजिलै पत्ता लगाउन सक्छन् । जसका कारण उनीहरु महिलाको मनको कुरा बुझेर सोही अनुसार ब्यवहार गर्न सक्ने हुन्छन् । महिलाले आफूलाई बुझ्ने मानिस पाउन मरिहत्ते गर्दछन् ।

मकर राशि

लुक्सको मामलामा मकर राशिका पुरुष सबैभन्दा लक्कि मानिन्छन् । यो राशिका पुरुष देख्नासाथ कतिपय महिला पहिलो नजरमा नै प्रेममा पर्ने गर्दछन् । मकर राशिका पुरुषहरु सुन्दर ब्यक्तित्वको साथै जो कोहीलाई प्रभावित पार्ने क्षमताको हुने गर्दछन् ।

यो राशिका पुरुषको हरेक स्वभाव, बोल्ने शैली, अरु भन्दा निकै भिन्न हुने गर्दछ । जसले महिलालाई आर्कषित गर्ने गर्दछ । साथै मकर राशिका पुरुष एक्टिभ र स्मार्ट समेत मानिन्छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...