2076 कार्तिक 27 बुधबार

कानूनी दायरामा ल्याउन फैसला कार्यान्वयन तीव्र

  |      16:50:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
कानूनी दायरामा ल्याउन फैसला कार्यान्वयन तीव्र

विभिन्न मुद्दामा अदालतबाट सजाय सुनाइएका व्यक्तिलाई कानूनी दायरामा ल्याउन फैसला कार्यान्वयनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइएको छ ।

जिल्ला अदालतका अधिकृत श्रेस्तेदार सदन अधिकारीका अनुसार फैसला भई कैद तथा जरिवाना भुक्तानी गर्न बाँकी रहेका ७९ अभियुक्तको लगत अध्यावधिक रहेकाले ती व्यक्तिको खोजी गर्दै फैसला कार्यान्वयनको प्रक्रिया तीव्ररूपमा अगाडि बढाइएको छ ।

असुल गर्नुपर्ने र फैसला बमोजिम ती अभियुक्तबाट रु छ करोड ५५ लाख वक्यौता बाँकी रहेको अदालतले जनाएको छ । सजाय तोकिएका अभियुक्तमा सप्तरी, ललितपुर, स्याङजा, सोलुखुम्बु, सुनसरी, नुवाकोट, धादिङ, सिन्ध्ुपाल्चोक, सर्लाही, चितवन र काठमाडाँै जिल्लासमेतका अभियुक्त रहेको श्रेस्तेदार अधिकारीले जानकारी दिनुभयो ।

यस्तै अदालतमा सम्बन्धबिच्छेदका १७, घरेलु हिंसाको एक र मानाचामल भराउने चार देवानी प्रकृतिका मुद्दा विचाराधीन रहेका बताइएको छ । फौजदारीतर्फ भने १७ मुद्दा फछ्र्योट गर्न बाँकी रहेका र छिटोछरितो न्याय सम्पादन गर्न प्रक्रियागतरूपले फैसला भइरहेको अदालतले जनाएको छ ।

अदालतमा रहेका ४९ मुद्दामध्ये देवानीतर्फका चार तथा फौजदारीतर्फका छ समेत १० मुद्दा चालू आर्थिक वर्षको पहिलो चौमासिकमै फछ्र्योट भइसकेका र फछ्र्योट प्रक्रियामा रहेका ३९ मध्ये गत आवका २२ मुद्दा सरेका तथा १७ मुद्दा भने यसै आवमा दायर भएका जनाइएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...