2076 कार्तिक 27 बुधबार

बाँके र बर्दियामा मानवाधिकारसम्बन्धी परियोजना शुरु

  |      15:40:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
बाँकेको डुडुवा र बर्दियाको बढैया ताल गाउँपालिकामा ‘पारस्परिक जवाफदेहिताः मानवाधिकार सुदृढीकरण परियोजना’ शुरु गरिएको छ । सम्बद्ध गाउँपालिकाको समन्वयमा सूचना तथा मानवाधिकार केन्द्रले सञ्चालन गरेको परियोजनाले अधिकारमा आधारित दृष्टिकोण अवलम्बन गरी नागरिक समाज र सरकारबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै मानवाधिकारको संरक्षण, प्रवद्र्धन तथा कार्यान्वयनमा विशेष जोड दिने जनाइएको छ । 
 
परियोजनाअन्तर्गत संविधानले प्रत्याभूत गरेको मौलिक अधिकार तथा मानवाधिकारसम्बन्धी कानूनको कार्यान्वयन गर्न क्षमता अभिवृद्धि, प्राविधिक सहयोग तथा अधिकार कार्यान्वयनको अनुगमन तथा मूल्याङ्कनका लागि नागरिक समाजको क्षमता निर्माणसम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन हुने केन्द्रका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो । 
 
परियोजनासम्बन्धी आज भएको बैठकमा बढैयाताल गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले स्थानीय तहलाई मानवाधिकार मैत्री गाउँपालिका बनाउनुपर्नेमा जोडदिनुभयो ।
 
बैठकमा राष्ट्रिय मानवाधिकार आयोग नेपालगञ्ज शाखाका प्रमुख चन्द्रकान्त चापागार्इंले मानवाधिकारको विषय संवेदनशील भएकाले स्थानीय तहलाई  मानवाधिकार मैत्री बनाउनुपर्नेमा जोड दिँदै अधिकारसँगै नागरिकमा कर्तव्यबोध गराउनु पनि आवश्यक छ भन्नुभयो ।
 
बैठकमा गाउँपालिकाका जनप्रतिनिधि, नागरिक समाज, अधिकारकर्मी, प्रहरी, जिल्ला प्रशासन कार्यालयका पदाधिकारीको सहभागिता थियो । परियोजनाको समयावधि ११ महिनाकोे छ । 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...