2076 कार्तिक 29 शुक्रबार

नेप्सेमा सामान्य बृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै

  |      15:35:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
नेप्सेमा सामान्य बृद्धि, गुमाउने भन्दा कमाउने समुह धेरै

काठमाडौं, कात्तिक १८ । नेप्से सामान्य अंकले बढेको छ । नेप्से आज शुन्य दसमलव ९७ अंकले बढेर ११ सय ४० दसमलव २६ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दसमलव शुन्य चार अंकले बढेर दुुई सय ५० दसमलव ५१ अंकमा पुुगेको छ ।

एक सय ६३ कम्पनीहरुको चार हजार ९८ वटा कारोवारमा सात लाख ५९ हजार सात सय १२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम १९ करोड १८ लाख ५४ हजार तीन सय ३३ रुपैयाँ पुुगेको छ ।  

आज ११ वटा समुहको कारोवार हुंदा सात वटा समुहको सुचक बढेपनि चार वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ९२ अंकले घटेर एक हजार ४५ दसमलव ४७ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक शुन्य दसमलव ८३ अंकले घटेर १५ सय ६२ दसमलव ५४ अंकमा पुगेको छ ।

फाईनान्स र अन्य समुहको सुचक पनि आज घटेकाछन ।  निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युुत, होटल, उत्पादनमुुलक, लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक भने बढेर हरियो भएको छ ।  

कमाउने कम्पनीहरुको सुचीमा आज ग्लोवल आईएमई लघुबित्त बित्तीय संस्था परेको छ भने गुमाउने कम्पनीको सुचीमा जोशी हाईड्रो पावर कम्पनी परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नबिल बैंक परेको छ ।   

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...