2076 कार्तिक 27 बुधबार

नेप्से छ अंकले घट्यो, कमाउने भन्दा गुमाउने समुुह धेरै

  |      15:44:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
नेप्से छ अंकले घट्यो, कमाउने भन्दा गुमाउने समुुह धेरै

काठमाडौं, कात्तिक १७ । नेप्से आज पनि घटेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नेप्से छ दसमलव ८८ अंकले घटेर ११ सय ३९ दसमलव २९ अंकमा झरेको छ भने सेन्सिटिभ इन्डेक्स एक दसमलव ६२ अंकले घटेर दुुई सय ५० दसमलव ४६ अंकमा झरेको छ ।

आज एक सय ६१ कम्पनीहरुको चार हजार ८० वटा कारोवारमा सात लाख ८४ हजार सात सय ४० कित्ता सेयर किनबेच हुंदा सेयर कारोवार रकम १५ करोड ५५ लाख ४४ हजार चार सय ७२ रुपैैयाँ पुुगेको छ । 

आज ११ वटा समुहको कारोवार हुुंदा कमाउने भन्दा गुमाउने समुह धेरै देखिएकाछन । ति मध्ये कमाउने समुहमा परेको सामुुहिक लगानी कोष समुहको सुचक शुन्य दसमलव शुन्य एक अंकले बढेर नौ दसमलव ११ अंकमा पुुगेको छ भने बाँकी समुहको सुचक घटेको छ ।

बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ७८ अंकले घट्दा बिकास बैंक समुहको सुचक एक दसमलव ५८ अंकले घटेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, जलबिद्युुत, उत्पादनमुुलक, अन्य, फाईनान्स र लघुुबित्त समुहको सुचक पनि घटेकाछन ।  

कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एनआईसी एशिया ग्रोथ फण्डको प्रतियुनिट सेयर मुल्य चार रुपैयाँ ५२ पैसाले बढेर आठ रुपैयाँ ७८ पैसामा किनबेच हुुंदा गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको मेगा बैंकको सेयर मुल्य पाँच रुपैयाँ ४४ पैसाले घटेर एक सय ९१ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा प्रभुु बैंकको दुुई सय ६७ रुपैयाँ अन्तिम मुल्यमा एक करोड ५२ लाख ४५ हजार आठ सय ९३ रुपैयाँम सेयर किनबेच भएको छ ।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...