2076 कार्तिक 27 बुधबार

नेप्सेमा आज पनि हरियाली

  |      15:03:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
नेप्सेमा आज पनि हरियाली

काठमाडौं, कात्तिक ७ । आज बिहिबार पनि नेप्सेमा हरियाली छाएको छ । नेप्सेमा आज ११ वटा समुहको कारोवार हुुंदा निर्जिवन बीमा बाहेक सबै समुहको सुचक बढेपछि नेप्सेमा हरियाली छाएको हो ।

आज नेप्से छ दसमलव ७३ अंकले बढेर ११ सय ४९ दसमलव ३४ अंकमा चढेकोमा सेन्सिटिभ एक दसमलव ८८ अंकले बढेर दुुई सय ५२ दसमलव पाँच अंकमा चढेको छ ।

आज एक सय ५५ कम्पनीहरुको चार हजार चार सय ४२ वटा कारोवारमा १२ लाख चार हजार १५ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ३२ करोड ७६ लाख ३२ हजार दुुई सय ५८ रुपैयाँ पुगेको छ । 

आज ११ वटा समुहको कारोवार भएकोमा बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ६३ अंकले बढेर एक हजार ५६ दसमलव ६६ अंकमा चढेकोमा बिकास बैंक समुहको सुचक पाँच दसमलव आठ अंकले बढेर १५ सय ६२ दसमलव ९७ अंकमा चढेको छ ।

जीवन बीमा समुहको सुचक पनि २१ दसमलव ५१ अंकले बढेर पाँच हजार ९३ दसमलव चार अकंमा चढेको छ । जलबिद्युुत, होटल, फाईनान्स, उत्पादनमुलक, अन्य र लघुुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक बढेको छ भने निर्जिवन बीमा समुहको सुचक घटेको छ ।

कमाउने कम्पनीहरुको सुचीमा आज अरुण भ्याली हाईड्रो पावर कम्पनी, सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा अरुण कावेली पावर लिमिटेड, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर आदि परेकाछन । यसैगरी कारोवार भएको रकमका आधारमा भने माछापुच्छे बैक, प्रभुु बैंक आदि परेकाछन ।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...