2076 कार्तिक 02 शनिबार

सभामुख बनाउन पुर्व सभामुख नेम्वाङको ओलीलाई यस्तो आग्रह

  |      13:49:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
सभामुख बनाउन पुर्व सभामुख नेम्वाङको ओलीलाई यस्तो आग्रह

      कृष्णबहादुर महरा जबरजस्ती करणीमा फसेपछि संघीय संसदको सभामुख पद रिक्त छ । उक्त पदको लागि आकांक्षीहरुले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । संविधानमै सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरेकोले अब सभामुख को बन्छ रु भन्नेबारे बहस सुरु भएको छ ।

             स्रोतकाअनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले रुचि देखाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै आफ्नो रुचिबारे जानकारी गराएका छन् । ओलीले पनि नेम्वाङलाई नै उक्त भूमिकामा उतार्न खोजेको बालुवाटार स्रोतको दाबी छ ।

             पछिल्लो समय सदनको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि ओली पनि निवर्तमान सभामुख महराप्रति रुष्ट बनेका थिए । महराको यौन काण्ड त ओलीको लागि ‘कुचोले बढानुपर्ने कसिंगर हावाले उडायो’ भनेझैं भयो । नेम्वाङ सभामुख भए सदनको प्रभावकारिता बढ्ने र सरकारका बारेमा पनि जनस्तरमा आलोचना नहुने ओलीको विश्वास छ । नेम्वाङ ओलीले रुचाएका नेतामध्येमा पर्छन् ।

             उता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेम्वाङलाई नै रुचाएको बुझिएको छ । हुन त नेकपाभित्र पूर्व माओवादी केन्द्रबाट अग्नि सापकोटा र ओनसरी घर्तीले रुचि देखाएका छन् । नेकपाबाट अहिले उपसभामुख डा। शिवमाया तुम्बाहाम्फे छिन् । यदि नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ ।

             अध्यक्षद्वय ओली र प्रचण्ड दुवैले नेम्वाङलाई रुचाएकोले अब सभामुखमा उनले नै बाजी मार्ने अड्कलबाजी पनि सुरु भएको छ । नेम्वाङ संसदीय मामिलाका जानकारी हुन् । उनले संविधान सभाको दुइ कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...