2076 कार्तिक 29 शुक्रबार

हेर्दाहेर्दै रित्तिन थाल्यो काठमाडौँ

  |      12:53:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
हेर्दाहेर्दै रित्तिन थाल्यो काठमाडौँ

काठमाडौँ । दसैँको आगमनसँगै भविष्यको खोजीमा राजधानी काठमाडौँ आइपुगेका धेरै जना आफ्नो घर फर्कने सुरसारमा छन् । घटस्थापनादेखि नै काठमाडौँ बाहिर घरपरिवार भएकाहरु फर्कन थाल्छन् । तर, पछिल्लो समय सरकारले दसैँ बिदामा गरेको कटौतिका कारण धेरै भने फुलपातीपछि मात्र आफ्नो घर फर्कन पाउँछन् ।


हिन्दुधर्मावलम्बीहरुको महान् चाड दसैँले लामो समय टाढा रहेका परिवारजनको मिलन गराउँछ । परिवारका सदस्यहरु सँगै बसेर मिठो परिकार बनाएर दुःख सुखका कुराहरु साट्न पाउँछन् । विजयादशमीको दिन ठूलाबडाबाट टिका ग्रहण गर्दै आर्शिवाद थाप्नुको आनन्द नै अर्कै हुन्छ । अझ स–साना बालबालिकाका लागि आर्शिवादसँगै पाइने दक्षिणाको झनै बढी महत्त्व हुन्छ । त्यही भएर दसैँमा फर्कन पाउनुको मज्जा नै छुट्टै छ ।

 

यतिबेला कलङ्की क्षेत्रमा जाने हो भने त्यहाँको चहलपहल नै छुट्टै छ । मानिसहरु घर जान हस्याङपस्याङ गरिरहेका पाउन सकिन्छ । बस, माइक्रो, सुमोहरु लामबद्ध भएर काठमाडौँ छाडिरहेका हुन्छन् । सवारीसाधनका छतहरु कोशेलीले भरिभराउ हुन्छ । ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार अहिलेसम्म १५ लाखभन्दा बढीले काठमाडौँ छाडिसकेका छन् । भोलिदेखि यो क्रम अझै बढ्नेछ । र, बिस्तारै काठमाडौँ सुनसान बन्नेछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...