2076 कार्तिक 02 शनिबार

नेप्से सुचक तथा कारोवार रकम दुुबै बढ्यो

  |      15:58:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
नेप्से सुचक तथा कारोवार रकम दुुबै बढ्यो

काठमाडौ, असोज १६ । आज बिहिबार अर्थात दशैं अघिको अन्तिम कारोवार दिन नेप्से सुचक तथा कारोवार रकम दुुबै बढेकाछन । नेप्से आठ दसमलव ६९ अंंकले बढेर ११ सय ४९ दसमलव ४० अंकमा पुुग्दा सेन्सिटिभ दुुई दसमलव १९ अंकले बढेर दुुई सय ५१ दसमलव ९७ अंकमा पुुगेको छ ।

आज एक सय ५३ कम्पनीहरुको दुुई हजार छ सय ९५ वटा कारोवारमा छ लाख ४७ हजार पाँच सय ६२ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम १७ करोड ६६ लाख ३३ हजार पाँच सय १४ रुपैयाँ पुुगेको छ ।


आज ११ वटा समुहको कारोवार भएकोमा फाईनान्स समुहले गुमाएपनि बाँकी समुहले कमाएकाछन । कमाउने मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव १५ अंंकले बढेर एक हजार ५६ दसमलव ५४ अंकमा पुुग्दा बिकास बैंक समुहको सुचक १३ दसमलव चार अंकले बढेर १५ सय ६० दसमलव ६० अंकमा पुुगेको छ ।

जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक बढेकाछन । आज कमाउने कम्पनीहरुको सुचीमा युनिलिभिर नेपाल लिमिटेड, लक्ष्मी लघुुबित्त बित्तीय संस्था आदि परेकाछन भने गुमाउने कम्पनीह्रुको सुचीमा युुनाईटेड फाईनान्स, बैंक अफ काठमाडौ आदि परेकाछन । यसैगरी बढी रकम कारोवार भएको आधारमा पनि आज सोल्टी होटल लिमिटेड, सिद्धार्थ बैक आदि परेकाछन ।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...