2077 जेष्ठ 17 शनिबार

दशैं सुरु भए संगै बढ्न थाल्यो नेप्से

  |      16:30:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
दशैं सुरु भए संगै बढ्न थाल्यो नेप्से

काठमाडौ, असोज १४ । दशैं सुुरु भएसंगै नेप्से बढ्न थालेको छ । नेप्से आज मंगलबार १० दसमलव १३ अंकले बढेर ११ सय ४५ दसमलव ६९ अंकमा पुुगेकोमा सेन्सिटिभ पनि तीन दसमलव १९ अंकले बढेर दुुई सय ५० दसमलव २१ अंकमा पुगेको छ ।

आज एक सय ६४ कम्पनीहरुको तीन हजार छ सय ८३ वटा कारोवारमा १३ लाख ८६ हजार २८ कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम ३१ करोड १४ लाख ८८ हजार छ सय ५२ रुपैयाँ पुुगेको छ ।

आज ११ वटा समुहको कारोवार भएकोमा होटल, उत्पादनमुुलक  र सामुुहिक लगानी कोष समुहले गुमाएपनि बाँकी आठ वटा समुहको कमाएकाछन ।

जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दसमलव ८१ अंकले बढेर एक हजार ५४ दसमलव ९५ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक तीन दसमलव ८४ अंकले बढेर १५ सय ५३ दसमलव ९० अंकमा चढेको छ ।

जलबिद्युुत समुहको सुचक पनि पाँच दसमलव १८ अंकले बढेर नौ सय ४४ दसमलव २५ अंकमा चढेको छ । लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक पनि चढेकाछन ।

कमाउने कम्पनीहरुको सुचीमा आज सिर्नर्जी पावर डेभलपमेन्ट कम्पनी, युुनाईटेड फाईनान्स आदि परेकाछन भने गुमाउने कम्पनीहरुको सुचीमा सप्तकोशी डेभलपमेन्ट बैंक, शिवम सिमेन्ट आदि परेकाछन ।

यसैगरी रकम कारोवार भएको आधारमा भने आज नेपाल बंगलादेश बैंक, शिवम सिमेन्ट आदि परेकाछन ।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...