2076 आश्विन 07 मंगलवार

मोदी दुई दिने भ्रमणको लागि भूटानमा, विमानस्थलमै रातो कार्पेटद्वारा स्वागत

  |      15:46:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
मोदी दुई दिने भ्रमणको लागि भूटानमा, विमानस्थलमै रातो कार्पेटद्वारा स्वागत

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने राजकीय भ्रमणको लागि भूटानमा छन् ।  भ्रमणको क्रममा शनिवार मोदी र उनका भूटानी समकक्षी लोटे छिरिङबीच विभिन्न विषयमा लमो कुराकानी भयो । 

त्यसक्रममा तिनले विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्य थप वृद्धि गर्ने कुराकानी भयो । साथै दुई नेताले दुई देशको सम्बन्धलाई नविकरण गर्नको लागि १० वटा सम्झौता पत्रमा हस्ताक्षर गरे । 

‘हामीबीचमा महत्वपूर्ण भेटघाट भयो । त्यसमा हामीले भारत र भूटानको सम्बन्धबारे छलफल गर्यौं । हाम्रो देशबीच आर्थिक र सास्कृतिक सम्बन्ध सुधार गर्ने ठूलो सम्भावना छ,’ मोदीले भने ।

दुई देशले अन्तरिक्ष अनुसन्धान, उड्डयन, प्रविधि , उर्जा र शिक्षासम्बन्धमा १० वटा एमओयूमा हस्ताक्षर गरे । शनिबार भूटान ओर्लदा मोदीको जहाज सम्मनै रातो कार्पेटले स्वागत गरिएको थियो ।

र मोदीलाई स्वागतको लागि भूटानी प्रधानमन्त्री स्वयम विमानस्थल गएका थिए ।  यो भ्रमण मोदीको दोस्रो भुटान भ्रमण हो भने प्रधानमन्त्रीको रुपमा पुनः निर्वाचित भएपछिको पहिलो भूटान भ्रमण हो । 

मोदीले भूटानमा रु–पे कार्ड सेवा पनि सुरुवात गरे । यो भारतीय विधुतीय भुक्तानी सेवा हो ।  मोदी भुटानको लागि उड्नुअघि शुक्रवार एउटा वक्तव्य जारी गरेर हिँडेका थिए । त्यसमा उनले हिमाली राष्ट्रको भ्रमणले उनको देशले भूटानलाई दिएको महत्वलाई प्रतिविम्बित गरेको लेखेका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...