2076 आश्विन 07 मंगलवार

सुनको भाउले नेपालमा रेकर्ड कायम गर्‍यो

  |      18:20:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
सुनको भाउले नेपालमा रेकर्ड कायम गर्‍यो

काठमाडौं । नेपालमा शुक्रबार पहेलो धातु  सुनले नयाँ रेकर्ड कायम गरेको छ । बिहीबार तोलाको ६४ हजारमा बिक्री भएको सुन शुक्रबार ६५ हजार पुगेको छ । 

 

जेठ १५ गते नयाँ बजेट आएको अर्को दिनदेखि बढ्न थालेको सुनको मूल्य त्यसयताका तीन सातामा प्रतितोला साढे  पाँच हजार बढेको छ।  यो क्रम अझै जारी रहने देखिन्छ।

 

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेपछि नेपालमा पनि भाउ बढेको सुनचाँदी व्यवसायीहरू बताउँछन् ।

 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय अमेरिकी डलरनजिक पुगेको छ । १ औंस बराबर २८ दशमलव ३५ ग्राम हुन्छ ।

 

नेपालमा सुनको मूल्यले नयाँ रेकर्ड बनाए पनि अन्तर्राष्ट्रिय बजारमा भने ८ वर्षअघिको रेकर्ड अझै तोडिएको छैन । सन् २०११ को सेप्टेम्बर ९ अर्थात् २०६८ भदौ २३ गते अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८५६ अमेरिकी डलरसम्म पुगेको रेकर्ड छ ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार त्यतिबेला नेपालमा सुनको मूल्य प्रतितोला ६३ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

 

जुन रेकर्ड हिजो तोडियो । सो दिन प्रतितोला ६४ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा शुक्रबार ६५ हजार पुग्यो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...