2076 कार्तिक 02 शनिबार

बेलायतमा नयाँ शक्ति र संघीय समाजवादी समायोजनमा सहमति

  |      00:00:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
बेलायतमा नयाँ शक्ति र संघीय समाजवादी समायोजनमा सहमति

काठमाडौं, असोज २१,  नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता भएसँगै प्रवासमा रहेका भ्रातृसंगठनहरूबीच एकता पहल अघि बढेको छ । बेलायतमा क्रियाशील नेपाली संघीय समाज यूके र नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको समायोजन यही अक्टोबर २६ मा हुने भएको छ ।
बेलायतको अल्डरसटमा अक्टोबर ५ तारिखमा बसेको समायोजन समितिको बैठकले समायोजनको टुंगो लगाएको हो । समायोजनपछि संगठनको नाम नेपाली समाज युनाइटेड किङडम रहने सहमति भएको छ । अधिवेशन सम्पन्न नभएसम्म दुवै संगठनको विद्यमान कार्यसमिति कायम रहनेछ । संघीय समाज यू्केका अध्यक्ष बालकृष्ण राई र अन्तर्राष्ट्रिय नेपाली समाज यूकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ छन् ।
पार्टी एकताका निम्ति नयाँ शक्तिका तर्फबाट संयोजक प्रमुख सुमित्रा लाबुङ राई छिन् । संयोजक सचिव कृष्ण गैरे तथा सदस्यहरू शकुन्तला गुरुङ, थमबहादुर विश्वकर्मा र डा. दिलीपकुमार यादव छन् । संघीय समाजवादीका तर्फबाट संयोजकमा रत्न थापा मगर छन् । संयोजक सचिव विमला राई तथा सदस्यहरू राजकुमार राई, मिनु राई र बल्लभ गुरुङ छन् ।
एकता अघिसम्म संघीय समाजवादीबाट अध्यक्ष राई, केन्द्रीय सल्लाहकार लक्ष्मण तुलाचन, केन्द्रीय सदस्य तथा यूके इन्चार्ज भगवान चाम्लिङ राई, केन्द्रीय सदस्य टेकबहादुर थापा, केन्द्रीय पार्षद जंग सुनुवार, राजनीतिक समिति सदस्य यूके दशरथ राई र पार्टी प्रवक्ता होम सुनुवार छन् । त्यस्तै, नयाँ शक्तिबाट अध्यक्ष गुरुङ, केन्द्रीय सदस्य तथा प्रवास संयोजक धनबहादुर गुरुङ, केन्द्रीय विज्ञ परिषद सदस्यद्वय डा. रेशम थापा र भोला खनाल छन् । नेपालमा नयाँ शक्ति र संघीय फोरमबीच एकता भई समाजवादी पार्टी गठन भइसकेको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...