2077 जेष्ठ 13 मंगलवार

बिजयादशमीको दोस्रो दिन पनि टिका थाप्न जानेहरुको भिड
पर्याप्त मात्रामा सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारणलाई सास्ती

  |      00:00:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
बिजयादशमीको दोस्रो दिन पनि टिका थाप्न जानेहरुको भिड

काठमाडौ, असोज २२,  बिजयादशमीको दोस्रो दिन आजपनि टिका थाप्न जानेहरुको भिड लागेको छ । बिजयादशमीको दिन बिशेषगरी आफ्ना घर, नजिकका आफन्त नातेदारहरु कहाँ टिका लगाउने जाने गरिन्छ । 
दोस्रो दिन भने टाढा रहेका आफन्तहरुका टिका थाप्ने जाने गरिन्छ । तर पर्याप्त मात्रामा सार्वजनिक सवारीसाधनहरु नचल्दा सर्वसाधारणहरुले सास्ती बेर्होेनुु परेको छ । सार्वजनिक सवारी साधन चलाउने चालक, सहचालकहरु पनि दशैं मनाउन आफ्नो थाँतथलो गएकै कारण अधिकांस सार्वजनिक सवारी साधनहरु ग्यारेजमा नै थन्किएकाछन । सोही कारण पर्याप्त मात्रामा सार्वजनिक सवारीसाधन नचल्दा सर्वसाधारणले सास्ती बेर्होनुु परेको हो । 
चाडपर्वलाई मध्यनजर गरेर नेपाल प्रहरी र शसस्त्र प्रहरीका काठमाडौं र ललितपुरमा केही रुटहरुमा निशुुल्क सार्वजनिक बस सेवा सञ्चालन गरेको भएपनि त्यो अत्यन्न न्युुन भएको र सार्वजनिक सवारीसाधनहरु पनि पर्याप्त मात्रामा नचलेपछि सर्वसाधारणहरु चर्को मुल्य तिरेर भाडाको ट्याक्सी चढ्न बाध्य भएकाछन । तर यो भाडाको ट्याक्सी पनि चाडपर्वको बेलामा झन छोईसक्नु छैन, एक त त्यतिकै महंगो मुल्य झन् चाडपर्वको बेला त तोकेको भन्दा बढी मुल्य लिएर ठग्ने कार्यले पराकाष्ठ नै नाघ्छ, भाडाको ट्याक्सीको खोजीमा भौतारिएका, कौसलटार निवासी सुनिल रानाभाट भन्छन । आफुु संग मोटरसाईकल भएपनि त्यसमा परिवारका सबै सदस्य नअट्ने भएपछि ट्याक्सीमा बालाजुु जान लागेको तर भाडा छोई नसक्नुु भयो, उनी भन्छन । 
उनीजस्तै सडकमा सार्वजननिक यातायात कुरिरहेका सबैजसो यात्रुुको पीडा उस्तै रहेको छ । गाडी पाईदैन, मुुूिस्ककले केही  गाडी आएपनि चढिसक्नुु हुुदैन, बालबच्चा सबैछन । ट्याक्सी चढ्नै पर्यो, तर भाडा अचाक्ली भयो, जताततै ठगी छ, के को सरकार, के को प्रहरी, ट्याक्सी कुरेर बसेका भक्तपुर निवासी उत्तम देउला आक्रोशित हुदै भन्छन । आफुुले शुर्यबिनायकबाट कलंकी जान गाडी कुरेको भएपनि गाडी नपाएपछि महंगो मुल्यमा ट्याक्सी चढ्न बाध्य हुुनुपरेको उनको भनाई छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...