2076 आश्विन 30 बिहीबार

बिओकेका पुर्व प्रमुुख श्रेष्ठ पक्राउ
कारगार बाहिरै राखेर अनुसन्धान गर्न राष्ट्र बैंकको आग्रह, सिआईवीद्वारा अस्विकार

  |      21:24:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
 बिओकेका  पुर्व प्रमुुख श्रेष्ठ पक्राउ

काठमाडौ, असोज ५
नक्कली कागजातका आधारमा ऋण दिएको अभियोगमा बैंक अफ काठमाडौंका तत्कालीन प्रमुुख कार्यकारी अधिकृत अजय श्रेष्ठ पक्राउ परेकाछन । सिआईबीका अनुसार श्रेष्ठलाई ऋण प्रवाह गर्ने क्रममा अनियमितता गरेको अभियोगमा यही असोज चार गते शुुक्रबार पक्राउ गरिएको हो । 

ऋण प्रवाह गर्ने क्रममा तत्कालीन प्रमुुख कार्यकारी श्रेष्ठ सहितको छ जना कर्मचारीहरुको समुहले खोलाको जग्गा धितो राखेर ऋण प्रवाह गरेको देखिएपछि उक्त प्रकरणमा संलग्न श्रेष्ठ सहितको छ जनाको टोलीलाई पक्राउ गरिएको जानकारी सिआईबीले दिएको छ ।  बैंकिङ कसूर मुद्दामा पक्राउ परेका श्रेष्ठ सहितका छ जना बिरुद्ध हाल अनुसन्धान कार्य जारी रहेको सिआईबीले जनाएको छ । 

झापा जिल्लामा पर्ने बिरिङ खोलाभित्र नै पर्ने जग्गा धितो राखेर तत्कालीन समयमा झापाको सुरेन्द्र श्रेष्ठले ऋण लिएका लिएका थिए । उक्त ऋणमा झण्डै पाँच करोड रुपैयाँ कर्जा प्रवाह भएको र अहिलेसम्म उक्त कर्जा नउठेपछि सिआईबीले उक्त कर्जा प्रकरणमा श्रेष्ठ सहितका छ जना व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको सिआईबीले जनाएको छ ।  

यता राष्ट्र बैंकले भने श्रेष्ठलाई थुुनामुुक्त गरी बाहिर नै राखेर अनुुसन्धान गर्न सिआईबीलाई आग्रह गरेको छ । नेपाली बैंकिङ क्षेत्रमा श्रेष्ठ कुुशल र सक्षम बैकरकोरुपमा रहेको र उनको पक्राउ प्रकरणले अन्य बैंकका प्रमुुख कार्यकारी अधिकृतहरुलाई हेर्ने दृष्टिकोण समेत फरक हुन सक्ने भन्दै राष्ट्र बैंकले सिआईबीलाई त्यस्तो आग्रह गरेको दावी श्रोतले गरेको छ ।

श्रेष्ठले प्रहरीको कस्टडी बाहिर नै बसेर अनुुसन्धान सहयोग गर्ने भन्दै राष्ट्र बैंकले सिआईबीलाई आग्रह गरेको भएको पनि सिआईबीले भने जसरी पनि श्रेष्ठलाई थुुनामा नै राखेर अनुुसन्धान गर्ने भन्दै छोढ्न नमानेको दावी पनि श्रोतले गरेको छ । नेपाली बैैकिङ क्षेत्रमा सफल, निष्ठावान र दाग नलागेका तत्कालीन प्रमुुख कार्यकारी श्रेष्ठ कै कारण तत्कालीन समयमा बैंक अफ काठमाडौ र लुम्बिनी बैकको मर्जरले पुुर्णता पाएको दावी पनि श्रोतले गरेको छ । 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...