2077 असार 26 शुक्रबार

फयन युवा समितिद्वारा सामाजिक उत्तरदायित्वलाई निरन्तरता

  |      18:23:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
फयन युवा समितिद्वारा सामाजिक उत्तरदायित्वलाई निरन्तरता

काठमाडौ, जेठ ७ । नेपाल वित्तीय संस्था कर्मचारी संघ (फियुुन) युवा समितिले कोभिड–१९ द्वारा सृजित लकडाउनको विषम परिस्थितिमा दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्ने ८२ घर परिवारहरुलाई खाद्य सामाग्री वितरण गरी केही सहयोग प्रदान गरेको छ । 

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय समितिले विगतमा सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न कार्यक्रमहरु गर्दै आएकोमा यस विषम परिस्थितिलाई मध्यनजगर गर्दै फियन युवा समितिले सो कार्यक्रमलाई निरन्तरता दिएको हो । 

फियन युवा समितिद्वारा लकडाउनले मारमा रहेका अनौपचारिक क्षेत्रका गलैँचा श्रमिक र निर्माण सम्बद्ध श्रमिकहरुका ४० घर परिवारलाई भक्तपुरमा सहयोग प्रदान गरेको हो । त्यस्तै, रिक्सा ठेला श्रमिक, निर्माण सम्बद्ध र छापाखानाका श्रमिकहरुका ४२ घर परिवारलाई काठमाण्डौमा केही खाद्यान्न सामाग्री वितरण गरी सहयोग प्रदान गरेको छ । 

फियन, राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनालले लकडाउनका कारण समस्यामा रहेका अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई ठूलो सहयोग गर्न नसके पनि औपचारिक र अनौपचारिक क्षेत्रमा काम गर्ने सबै श्रमिक वर्ग नै भएकोले साथीहरुको दुःखमा साथदिनको लागि सहयोग कार्यक्रम गरिएको बताए ।


राहत वितरण कार्यक्रममा नेपाल टे«ड युनियन काँग्रेसका केन्द्रीय सदस्य बलदेव तामाङ्ग, फियनका बरिष्ठ उपाध्यक्ष धर्म प्रसाद खनाल, नेपाल अटो रिक्सा, ईरिक्सातथा रिक्सा ठेला सम्बद्ध श्रमिक संघका अध्यक्ष खिला बस्नेत, फियनका उपाध्यक्ष परशुराम खनाल, महासचिव हरिराज खरेल, फियन सहकारीका अध्यक्ष बासुदेव खत्री, नेपाल टे«ड युनियन काँग्रेस, भक्तपुर जिल्ला समितिका अध्यक्ष विष्णु खड्का, नेपाल टे«ड युनियन काँग्रेस, काठमाण्डौ जिल्ला समितिका निवर्तमान अध्यक्ष गणेश भट्टराई, युनिप्रेसका उपमहासचिव सुदिप बुढाथोकी लगायत फियन युवा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो । 

फियनयुवा समितिका अध्यक्ष जेम्स जोशीले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई खाद्य सामाग्री वितरण गर्नको लागि सहयोग गर्नुभएका सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद ज्ञापन गरे । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...