2076 कार्तिक 29 शुक्रबार

प्रधानसेनापति र सशस्त्रका आईजीपी सम्मानित

  |      21:23:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
प्रधानसेनापति र सशस्त्रका आईजीपी सम्मानित

काठमाडौं कात्तिक, १– प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरीकै अवकाश प्राप्त शैलेन्द्रकुमार श्रेष्ठ सम्मानित भएका छन् । शुक्रबार  नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजले उनीहरुलाई सम्मान गरेको हो । उक्त कलेजले  विशिष्ट स्थानमा पुगेका तीन पूर्वविद्यार्थीलाई सम्मान गरेको हो । 

शिवपुरीबाट स्टाफ कलेज तालिम लिएका प्रधानसेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सशस्त्र प्रहरीकै अवकाश प्राप्त शैलेन्द्रकुमार श्रेष्ठ सम्मानित भएका हुन् ।

उक्त  कार्यक्रममा प्रशंसा पत्रसँगै सम्मान स्वरुप कलेजको ‘हल अफ फेम वाल’ मा तीनै जनाको तस्वीर राखिएको हो ।

प्रधानसेनापति थापा शिवपुरी स्टाफ कलेजबाट तालिम लिएका पहिलो सेनापति हुन् । उनी स्टाफ कलेज तालिम लिने चौथो ब्याजका २४ जना मध्येका हुन् । सशस्त्र प्रहरी बलका पूर्व आईजीपी श्रेष्ठले पनि थापासँगै तालिममा लिएका थिए  थिए ।  भने सशस्त्रका वर्तमान आईजीपी खनाल १३ ब्याजका ६३ विद्यार्थी मध्येका एक हुन् ।
कार्यक्रममा बोल्दै थापाले कामको सिलशिलामा सफलता र नैरास्यता दुवै परिस्थितिको सामना गर्नु पर्ने तथा जस्तोसुकै विषम तथा प्रतिस्पर्धात्मक परिस्थितिमा पनि इमान्दार रही सही ढंगबाट कार्य सम्पादन गर्नुपर्ने औंल्याएका थिए । 
 हालसम्म उक्त कलेजबाट ९७२ जना तालिम लिइसकेका छन् ।  सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार तीमध्ये ७३ जना विदेशी अधिृकत र ४८ जना अन्य सुरक्षा निकायका अधिकृत रहेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...