2077 जेष्ठ 14 बुधबार

नेपालमा कोरोना संक्रमणको आशंकामा १ हजार ६० को नमुना परीक्षण
८७ जना आइसोलेसनमा

  |      19:02:00   |  

प्रयोजक :

15525359661001140pxlNMB.gif
Advertisement
नेपालमा कोरोना संक्रमणको आशंकामा   १ हजार ६० को नमुना परीक्षण

काठमाडौं चैत, १८– नेपालमा आजसम्म कोरोना संक्रमणको आशंकामा १ हजार ६० जनाको नमुना परीक्षण गरिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त कुरा बताएका हुन् ।  उनका अनुसार  दशैभर ८७ जना आइसोलेसनमा रहेका छन् ।  काठमाडौँ, टेकुमा १० जना र सातै प्रदेशमा ७७ जना गरी जम्मा ८७ जना आइसोलेसनमा रहेका र उनीहरुको नमुना परीक्षण गरिने उनले जानकारी गराए । 
कन्ट्याक्ट ट्रेसिङ्गमा जम्मा ४ जना जसमा २ जनाको कन्ट्याक्ट ट्रेसिङ्ग सकिएको र २ जनाको ८० प्रतिशत काम सकिएको प्रवक्ता देवकोटाले नियमित व्रिफिङमा बताएका छन् । त्यस्तै, लजिस्टिकको सवालमा प्रत्येक प्रदेशमा १३ सयदेखि २५ सम्म पीपीई मौज्दात रहेको पनि उनले बताए ।

यता स्वास्थ्य विभागमा पनि आवश्यक सामाग्रीहरुको मौज्दात यथेष्ट रहेको पनि उनले बताए । दुईवटा कल सेन्टर (१११५र११३३) पछिल्लो २४ घण्टामा १८०६ वटा कल रिस्पोन्स गरिएको पनि उनले जानकारी दिए ।

त्यस्तै, पाटन अस्पताललाई छिमेकी मुलुकका विज्ञहरुसँग भिडियो कन्फेरेन्समार्फत आवश्यक जानकारी लिनको लागि तोकिएको पनि मन्त्रालयले जनाएको छ ।

धरानमा ल्याब सुरु भइसकेको भने आजबाट पोखरामा पनि कोरोनाको संक्रमणको परीक्षण सुरु गरिएको प्रवक्ता देवकोटाले जनाए । उनले  पाटन र वीर अस्पतालमा मृत्यु भएका बिरामीहरुको परीक्षणमा कोरोना भाइरसको  संक्रमण नभेटिएको पनि बताए । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...