2076 चैत्र 19 बुधबार

छैठौं स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप प्रतियोगिता सम्पन्न
कलैया क्रिकेट क्लब विजयी

  |      20:49:00   |  

प्रयोजक :

15806254601210x100-NIC-super.gif
Corporate-benefit_1280x150Pixles.gif
 छैठौं स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप प्रतियोगिता सम्पन्न

हेटौंडा माघ, ११– हेटौंडा एकेडेमीको प्रायोजनमा हेटौंडाको  लोकतान्त्रिक हुप्रचौरमा जारी छैठौं स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप अन्तर्गत यस बर्षको बिजेता  कलैया क्रिकेट क्लब भएको छ । प्रतियोगिता  अन्तर्गत आज भएको फाइनल खेलमा कलैयाले विरगन्ज युनाइटेडलाई २५ रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ रोजेको कलैयाले  वीरगञ्ज १५४ रनको विजय लक्ष्य दिएको थियो  तर,  वीरगञ्ज १२८ रनमै अलआउट हुन पुगेको थियो । आजको खेलको म्यान अफ द म्याच कलैयाका रवि शाह भएका छन । प्रतियोगीताकै उत्कृष्ट  व्याट्सम्यान चितवन क्रिकेट क्लबका साकार ढकाल भएका छन् ।

त्यस्तै, उत्कृष्ट बलर वीरगञ्ज युनाइटेडका सैदुल्ला अन्सारी भएका छन् भने म्यान अफ द सिरिज कलैयाका कुमार थापा भएका छन । यसैबीच आजै विजेता तथा उपविजेता र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि हेटौडा एकेडमीका विद्यालय  व्यवस्थापन  समितीका अध्यक्ष अरुणराज सुमार्गी ,प्रमुख अतिथि हेटौडा उपमहानगरपालीकाकी  उपप्रमुख  मिना लामा रहेका थिए भने सन्चारकर्मी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताको विजेता  कलैयाले  नगद ४० हजार  तथा सिल्ड र मेडल प्राप्त गरेको छ भने  उपविजेता वीरगञ्ज युनाइटेड टिमले २० हजार नगद सहित शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गरेको आयोजक मकवानपुर क्रिकेट संघले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...