2076 माघ 08 बुधबार

छुट्टाछुट्टै स्थनमा जुवातास खेलिरहेको अवस्थामा ४९ जना पक्राउ

  |      15:36:00   |  

प्रयोजक :

15783912831120x100-2.gif
Corporate-benefit_1280x150Pixles.gif
छुट्टाछुट्टै स्थनमा जुवातास खेलिरहेको अवस्थामा ४९ जना पक्राउ

काठमाडौं, कार्तिक २७
काठमाडौं महानगरपालिका(४ पञ्चकन्या डेरा गरी बस्ने लमजुङ घर भएका ४६ वर्षीय काशी गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ५ जनालाई नगद २१ हजार ३ सय ५० रुपैयाँ र ३ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 


काठमाडौं महानगरपालिका(३ बाँसबारी लोसार पिपलबोट डेरा गरी बस्ने ललितपुर महानगरपालिका(४ घर भएका ४६ वर्षीय विनय थापामगरको कोठामा जुवातास खेलि

रहेको अवस्थामा थापामगर सहित ७ जनालाई नगद ३८ हजार ५ सय रुपैयाँ र ४ बुक तास सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 


काठमाडौं नागार्जुन नगरपालिका ३ हलचोकस्थित हरिमायाँ पुतवारको घरमा जुवा खेलिरहेका काठमाडौं सितापाईला बस्ने सचित दुवाल लगायत १० जनालाई कौडा र नगद ३ लाख ६० हजार रुपैयाँ सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । महानगरी प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 


काठमाडौं कीर्तिपुर नगरपालिका(६ चोभारस्थित विजय महर्जनको घरमा जुवा खेलिरहेको अवस्थामा चोभार बस्ने विजय श्रेष्ठ लगायत १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कौडा, नगद २ लाख ५८ हजार ३ सय ४५ रुपैयाँ र एनआइसि एसिया वैंकको २ लाख २५ हजार रुपैयाँ र प्राईम वैंकको २ लाख रुपैयाँको चेक सहित उनीहरुलाई पक्राउ गरेको हो । 


यसैगरी काठमाडौं गोकर्णेश्वँर नगरपालिका २ नयाँपाटी पण्डित गाउँस्थित राधे थापाको घरमा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २३ वर्षीय किशोर थापा लगायत १४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा र नगद २ लाख १५ हजार १ सय ७५ रुपैयाँ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...