2076 कार्तिक 29 शुक्रबार

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

  |      12:13:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु


काठमाडौं कात्तिक, १६–
काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा  उनीहरुको विपक्षमा बिपक्षिहरुले जतिसुकै क्रन्दन गरेतापनि उनीहरु  तीनैजना टिकट पाउन सफल भएका हुन् । 

काभ्रे क्षेत्र नं. १ मा  कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार  बनेका तिर्थ लामाका बिरुद्ध वाम गठवन्धनमा आवद्धहरुले जति बिष बमन गरेका छन् यथार्थमा तिर्थ त्यो भन्दा भिन्न रहेको काभ्रेवासीहरुले बताउने गर्छन् । 
त्यस्तै, कम बोल्ने स्वाभावका सिवि लामा पनि काभ्रे क्षेत्र नं. १ को क बाट प्रदेशसभाका उम्मेदवार बन्न सफल भएका छन् । उनको स्वाभाव वास्तवमा मिडिया मैत्री रहेको छ ।
उता, काभ्रे १ ख बाट टिकट हात पारेका गणेश लामाका बारेमा  पनि वाम गठवन्धनले थोरै बिष ओकेलेको थिएन  । वास्तवमा त्यो उनीहरुको हारको उपज मात्र थियो ।  उनी पनि वास्तवमा काभ्रेलीहरुका लागि उतिकै आबश्यक पात्रका रुपमा काभ्रेवासीले लिने खगर्छन् । 

 काभ्रेममा तीन लामा दाजुभाईले कांग्रेसबाट टिकट पाउदा काभ्रेवासी भने अत्यन्तै हा्ैसिएका छन् । तिनैजना तामाङ भएतापनि उनीहरुले कहिले पनि जातियताको कुरा उठाउने गरेका छैनन् । र उठाउदैनन् पनि । उनीहरु सबै जात जातिलाई सम्मान र समदुरीमा राख्ने स्वाभावका पात्र हुन् । 
तीन तामाङ दाजुभाईले काभ्रेबाट टिकट पाउदा वाम गठवन्धनमा लागेकाहरुलाई टाउको दुखाई सुरु भएको छ । उनीहरुले आजैदेखि आफ्नो दिनगन्ति सुरु भएको महसूस समेत गर्न थालेको देखिएको छ । यो कुरा कसरि पनि पुष्टि हुन्छ भने काभ्रेका स्थानिय जो वाम दलसँग नजिक छन् उनीहरुले कम्युनिष्टको इतिहाँस हेर्दा डरलाग्दो भएको अनुभव बताउने गरेका छन् । उनीहरुले वर्तमान वाम गठवन्धन सत्ताको चास्नि चाट्नलाई मात्र बनेको भन्दै उनीहरुलाई  भोट दिनु भनेको आफ्नै हात काटेनु सरह भएको बताउनुले पनि काभ्रे तीन तामाङ दाजुभाईको पोल्टामा जाने निश्चित जस्तै भएको छ । 
त्यस्तै, काभ्रे २ बाट प्रतिनिधिसभाका लागि मधु आचार्यले टिकट हात पारेका छन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...