2076 कार्तिक 27 बुधबार

एपीएफ टोलीद्वारा चोरीनिकासीको व्याट्री बरामद

  |      20:37:00   |  

प्रयोजक :

15679173581050x100px.gif
Corporate-benefit_1280x150Pixles.gif
एपीएफ टोलीद्वारा चोरीनिकासीको व्याट्री बरामद

सप्तरी कात्तिक, २०–   सप्तरी जिल्लाको बलान बिहुल गाँउपालिका ४ स्थित कुशाहाबेली भित्री सडक खण्डबाट कार्तिक १९ गते एपीएफ टोलीले करिव ४ लाख रुपैया बराबरको चोरीनिकासीको व्याट्री बरामद गरेको हो ।   स.१ त ६९५ नम्वरको ट्याक्टरमा राखेर अवैध रुपले नेपालबाट भारततर्फ
लैजादै गरेको उल्लेखित मूल्य बराबरको १२ भोल्ट पुरानो व्याट्री सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।
 त्यसबेला एपीएफ सो ट्याक्टर समेत बरामद गरेको हो ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको मोर्टर पार्ट्स बरामद

 रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाट कार्तिक २० गते एपीएफ टोलीले करिव १ लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टर पार्ट्स बरामद गरेको छ ।
 भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मूल्य बराबरको मोर्टर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा
रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।  बरामद मोर्टर पार्ट्स भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।

एपीएफ टोलीद्वारा कुखुराको चल्ला बरामद:

रौतहट जिल्लाको परोहा नगरपालिका ७ स्थित नरटियाबाट कार्तिक १९ गते एपीएफ टोलीले करीब एक लाख २० हजार रुपैयाँ बराबरको चोरीपैठारिको कुखुराको चल्ला बरामद गरेको छ । बी आर ३० डी ५८५३ भारतिय नम्वरको मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउदै
गरेको उल्लेखित मूल्य बराबरको दुई हजार वटा कुखुराको चल्ला सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सरमझुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...