2077 जेष्ठ 14 बुधबार

क्रिएशन र कोका कोलाद्वारा नेपालका ३२०० सफाईकर्मीहरुलाई राहत वितरण

1590411434Picture1.jpg

काठमाडौ, जेठ १२ । नेपालमा द कोका—कोला फाउनडेशन र क्रिएशनले संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको घोषणा गरेको छ ।   यस परियोजनाको लक्ष्य जोखिममा रहेका सफाईकर्मी र उनीहरूका परिवारहरूलाई कोरोना भाइरसको...

   

प्रधानमन्त्री ओलीद्धारा राष्ट्रको नाममा सम्बोधन: समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने आदेश तत्काल हुन्छ (पूर्ण पाठसहित)

1590411141kp-khadk-prasad.JPG

काठमाडौ, जेठ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमणको नियन्त्रण तथा रोकथामका सम्बन्धमा राष्ट्रको नाममा सम्बोधन गरेकाछन । पछिल्लो समय देशमा कोरोना भाईरस (कोभिड १९) बाट संंक्रमित हुुनेहरुको संख्या...

   

रिचार्जर र एनआईसी एशिया बैंक बिच छुट सम्झौता

1590404453ReechargerNIC-Asia.jpg

काठमाडौ, जेठ १२ । मोबाइल एप रिचार्जर र एनआईसी एशिया बैंकका बिचमा छुट सम्झौता भएको छ । सस्तो मूल्यमा कोरोना सुरक्षाका सामग्रीको बिक्री गर्दै आएको रिचार्जरबाट सामान किनेर एनआईसी एशिया बैंकको क्यू आर कोड, डेविट कार्ड तथा क्रेडिट...

   

घरेलु लघुवित्तद्घारा कोरोना रोकथाम कोषमा रकम सहयोग

1590403255Pheta-photo.jpg

काठमाडौ, जेठ १२ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरसको संक्रमण विरुद्घ लड्न स्थानीय निकायलाई आर्थिक सहयोग गरेको छ ।  घरेलु लघुवित्तको शाखा कार्यालयहरु फेटा, बारा र बट्टार, नुवाकोटका शाखा प्रबन्धकहरु...

   

नोटको प्रयोगलाई प्रोत्साहित गर्न सफा नोट नीति २०७३ मा संसोधन गरिएको हो: राष्ट्र बैंक

1590400218rastra-bank.JPG

काठमाडौ, जेठ १२ । सर्वसाधारणमा सफा नोटको प्रयोगलाई प्रोत्साहित गर्नको लागि सफा नोट नीति २०७३ मा संशोधन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  यसअघि आईतबार सफा नोट नीति २०७३ लाख संसोधन गरेकोमा केही अनलाईहरुले राजाको चित्र...

   

रौतहटमा क्वारेन्टाइनमा रहेकामध्ये २६ संक्रमित थपिए, सबै भारतबाट आएका

1590400220corona-sankarmit.JPG

रौतहट । रौतहटको राजपुर र इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेकामध्ये २६ जना सोमबार कोरोना संक्रमण पुष्टि भएको छ । राजपुरका २४ र इशनाथका २ जनामा संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए...

   

कोरोना भाइरसः विश्वभर ५४ लाख ९४ हजार संक्रमित, ३ लाख ४६ हजारको मृत्यु

1590396008corona-virus-world.JPG

काठमाडौं । कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाख ९४ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६ हजार ५०५ नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ५४ लाख ९४ हजार ४५५...

   

अफगानिस्तानका राष्ट्रपतिद्वारा २ हजार तालिबानी लडाकू रिहा

1590394717taliwan.jpg

  एजेन्सी, काबुल । अफगानिस्तान राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिएका छन् । राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको सम्झौता बमोजिम...

   

त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण ल्याव सञ्चालन

1590394551teaching-hospital.jpg

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ । शिक्षण अस्पतालमा आज पीसीआर परीक्षण ल्याव स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रुना झाले ल्याब पूर्ण...

   

थप ७२ जना नेपालीमा कोरोना, संक्रमित संख्या ६७५ पुगे

1590392892corona-virus-test.JPG

  काठमाडौं । थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार...

   

टोखा नगरपालिकामा भेटिएका कोरोना संक्रमित किराना पसले

1590392413corona-test-labe.JPG

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड १९) संक्रमित किराना पसले भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका हुन् । टोखा नगरपालिका ३ र ६...

   

निजी गाडीलाई एम्बुलेन्स बनाएर बिरामी ओसार्ने व्यक्तिलाई कोरोना संक्रमण

1590392094corona-positive.JPG

काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाका कोरोना भाइरस संक्रमण देखिएको व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका...

   

एन आई सी एशिया क्यापिटलको संस्थागत परामर्श सेवा संचालनमा

1590390477nic-asia-bank.JPG

काठमाडौ, जेठ १२ । एन आई सी एशिया क्यापिटलले संस्थागत परामर्श सेवा प्रदान गर्ने योजना अन्तर्गत नेपाल सरकार, राष्ट्रिय योजना आयोगले मिति २०७७÷०१÷२९ गते नवप्रवर्तन शुरुवाती पूँजी अनुदान प्रदान गर्ने सम्बन्धमा प्रस्ताव...

   

नेपाल बंगलादेश बैंकद्धारा एक करोड ४५ लाख रुपैयाँ सहयोग

1590390298NB-Bank-photo.jpg

काठमाडौ, जेठ १२ । नेपाल बंगलादेश बैंकले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई एक करोड ४५ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले केन्द्रिय सरकार र संघीय प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा...

   

उच्च मनोबलका साथ कार्य गर्न महानिरीक्षक खनालको निर्देशन

15903897611111-3.JPG

काठमाडौं, जेठ १२ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षाको लागि उच्च मनोबलका साथ खटिन निर्देशन दिनुभएको छ ।  हालै सशस्त्र प्रहरी नायव उपरीक्षक पदबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका...

   

मुख्यमन्त्री राईद्धारा ईदको शुभकामना

1590389540sherdhan-rai.JPG

विराटनगर, जेठ १२ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व ईद उल फितर २०७७ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले स्वदेश तथा विदेशमा...

   

वीरगञ्जमा जेठ ४ गते राति मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण पुष्टि

1590388188corona-death-00.JPG

काठमाडौं । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी...

   

अब कात्तिकदेखि विदेशी च्यालनबाट विज्ञापन हट्ने

1590387690tv-television.jpg

काठमाडौं । सरकारले विदेशी टीभी च्यानलहरूमा क्लिन फिड लागू गर्न तयारी अघि बढाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्रालयले तोकिएको अवधिभित्रै क्लिन फिड लागू गर्न र त्यसको अनुगमन गर्न प्राविधिक संयन्त्र विकास गर्ने प्रक्रिया...

   

कैलालीको गौरीफन्टा नाकाबाट ९ दिनमा १२ हजार जना भित्रिए, किट नहुँदा एक हजारको मात्र परीक्षण

1590383650gaurifanta-naka.JPG

कैलाली । दुई महिनादेखि सुनसान र चकमन्न रहेको कैलालीको गौरिफन्टा नाकामा केही दिनयता मानवसागर उर्लिरहेको छ ।   कोरोना महामारी रोक्न १० चैतमा सरकारले सीमा नाका बन्द गर्‍यो । त्यसपछि सुनासनजस्तै भएको यो नाकाबाट पछिल्लो ९...

   

नेपाली सेनाद्धारा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको शुभारम्भ

1590382842PR-123-2.jpg

काठमाडौ, जेठ १२ । नेपाली सेनाले हाईयर कमाण्ड म्यानेजमेन्ट तालिमको सुभारम्भ गरेको छ । सेनाका अनुसार आज आईतबार बलाधिकृत रथी शरद कुमार गिरीले नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा संचालन भएको सि.सं.७ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट...

   

सफा नोट नीति २०७३ लाई संसोधन सहित कार्यान्वयनमा ल्याउन राष्ट्र बैकको निर्देशन

1590382680rastra-bank.JPG

काठमाडौ, जेठ १२ । नेपाल राष्ट्र बैंकले सफा नोट नीति २०७३ लाई संसोधन गरी कार्यान्यवनमा ल्याउन निर्देशन दिएको छ । आईतबार अनुुमती प्राप्त सबै किसिमका बैंक तथा बित्तीय संस्थाहरुको नाउँमा परिपत्र जारी गरी उक्त व्यवस्था ...

   

आधार दर घटे पनि घटेन ऋणको ब्याज, ब्याज घटाउन बैंकहरुको आनाकानी

1590382186byaj.JPG

काठमाडौं, जेठ १२ । बाणिज्य बैंकहरुले निक्षेपको ब्याज घटाइसकेका छन् ।  बैकमा जम्मा गरेको पैसामा दिने ब्याज घटाएपनि उनिहरुले ऋणमा लिने ब्याज भने घटाएका छैनन् । जबकी आधार दर समेत घटिसकेको छ । आधार दर बैंकको ऋणमा दिइने ब्याज...

   

एकैदिन थप ४ जना प्रहरीमा कोरोना संक्रमण

1590328570police.JPG

काठमाडौं । बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेका बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित पुष्टि गरे...

   

महालक्ष्मी लाईफमा कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा

काठमाडौ, जेठ ११ । कोरोना भाइरस (कोभिड १९) को विश्वव्यापी संक्रमणबाट नेपाल पनि प्रभावित हुँदै गइरहेको छ । देशभरीको ४० भन्दा बढी जिल्लामा संक्रमण फैलिसकेको वर्तमान अवस्थामा कोरोनाबाट मृत्यू भए पश्चात यो महामारिले हामी सबै...

   

मृत अवस्थामा फेला

1590321995shab.JPG

काठमाडौं, जेठ ११ । कैलाली गौरीगंगा नगरपालिका ५ बस्ने ३५ वर्षीय चन्द्रे बोगटी सोही नगरपालिका ७ मटकौनास्थित खरको झाडीमा आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।  जेठ ६ गते बिहान सोही ठाउँस्थित कैलाशपुर जान्छु भनी गएका उनी घर...

   

सिटी एक्सपे्रस मनी ट्रान्सफरका कर्मचारीलाई कोरोना बीमा

1590321569city-ex.jpg

काठमाडौ, जेठ ११ । सिटी एक्सपे्रस मनी ट्रान्सफरले हाल कार्यरत सम्पुर्ण कर्मचारीहरुको कोरोना बीमा गरेको छ । यस्तो विषम परिस्थितिमा विपे्रषण सेवा अत्यन्त जरुरी भएको र निरन्तर रुपमा सेवा प्रदान गर्नु परेको हुनाले सबै ...

   

क्रियशन र कोका—कोलाद्वारा नेपालका ३२०० वेस्ट वर्करहरुलाई राहत वितरण

1590321284Picture1.jpg

काठमाडौ, जेठ ११ । क्रियशनको पहल र कोका—कोला नेपालको सहयोगमा कोभिड—१९ महामारीमा सम्मानरुपमा अग्रपङ्गतिमा रहेका वेस्ट वर्करहरुको सुरक्षा र जीविकोपार्जनलाई सुनिश्चित गर्न सुरक्षा सम्बन्धी जागरुकता कार्यक्रमहरु तथा...

   

आगलागीबाट करिब ९५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

1590321048aagajani-0021010.JPG

दाङ, जेठ ११ । तुलसीपुर उपमहानगरपालिका ४ माथिल्लो हलुवारस्थित ग्वारखोलामा नदीजन्य पदार्थ उत्खनन् गर्दै आएको अन टेस्ट जेसिबीमा शनिबार राति आगलागी हुँदा जेसिबी र २ ड्रम तेल समेत जलेर करिब ९५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ...

   

राष्ट्रिय योजना आयोग र सहकारी अभियानबिच छलफल, ‘स्थानीय तहलाई सहकारीले उत्प्रेरित गर्न सक्छ’

काठमाडौ, जेठ ११ । राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्यको स्वैच्छिक राष्ट्रिय समिक्षा प्रतिवेदन –भीएनआर) को तयारीका सन्दर्भमा २०७७ जेष्ठ ११ गते सहकारी अभियानसँग भर्चुअल परामर्श गरेको छ । सो छलफलमा अभियानले दिगो विकास...

   

इसेवा मनि ट्रान्सफरले मलेसियाबाट सुरु गर्यो कारोबार

1590320755esewa.JPG

काठमाडौ, जेठ ११ । इसेवा मनि ट्रान्सफरले मलेसियाबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरेको छ । यसअघि जापानबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरले मलेसियामा पनि आफ्नो सेवा विस्तार गरेको हो । मलेसियाको...