2077 कार्तिक 05 बुधबार

व्यावसायी वसन्त चौधरीलाई पनि कोरोना संक्रमण

1603270488bHMJhUkyHUjMpJxkrBeN.jpg

  काठमाडौं । व्यावसायी वसन्त चौधरी नोवेल कोरोना भाइरस संक्रमित भएका छन् । नर्भिक अस्पतालका अध्यक्ष चौधरीले आफ्नो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताएका छन् । कोरोनाको केही लक्षण देखिएको र चिकित्सकको सल्लाह अनुसार...

   

मकवानपुरबाट ३ लाख १९ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ

1603270327money-nepali-.JPG

चितवन । १ हजार दरको ३ लाख १९ हजार रुपैयाँ नक्कली नोट सहित मकवानपुर राक्सीराङ गाउँपालिका ८ बस्ने २६ वर्षीय जित बहादुर लोप्चनलाई प्रहरीले पक्राउ गरेको छ ।  चितवन राप्ती नगरपालिका(५ भण्डारा, चौकी डाँडा भन्ने स्थानमा नक्कली...

   

आम नागिरकलाई प्रहरीले गर्ने व्यवहार दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्छः प्रहरी महानिरीक्षक क्षेत्री

1603270208VB2C0219.JPG

काठमाडौ, कात्र्तिक ५ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने प्रहरी र प्रहरीको छविमा आमूल परिवर्तन आउने भएकोले आम नागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष...

   

परीक्षण नगरी गोरखाबाट काठमाडौं पठाइएको स्वाब फिर्ता

1603270098corona-test-pcr-3.JPG

गोरखा । कोरोना भाइरस संक्रमण परीक्षणका लागि गोरखाबाट काठमाडौं पठाइएको स्वाब फिर्ता भएको छ । काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले स्वाव परीक्षण नगरी मंगलबार फिर्ता पठाएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ...

   

नेपाल टेलिकमद्धारा सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालन

1603268796solu-bts1.jpg

काठमाडौ, कात्र्तिक ५ । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । टेलिकमका अनुसार गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका...

   

यस वर्षको बडा दशैंमा बिओके स्मार्टबाट दक्षिणामा ३ सय, लागु हुनेछ यस्ता शर्तहरु

1603268747Digital-Dakshina-creative.jpeg

  काठमाडौं । बडा दशैंको उपलक्ष्यमा बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई डिजिटल दक्षिणा योजनामा नगद उपहार दिने भएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस वर्षको दशैंमा ब्यक्तिगत...

   

कोरोनाविरुद्ध चिनियाँ खोप प्रयोग गर्ने ब्राजिलको निर्णय

1603268442coron-ausadhi.JPG

  काठमाडौं । ब्राजिलले कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध चिनियाँ खोपको प्रयोग गर्ने निर्णय गरेको छ । ब्राजिलको साओ पाउलोका गभर्नर जोआओ डोरियाले संघीय सरकारले राष्ट्रिय खोप कार्यक्रममा चिनियाँ कम्पनी सिनोभ्याकले...

   

सुनको भाउ बढ्यो

1603268273gold-..-0.JPG

  नेपाली बजारमा बुधबार सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ७०० रुपैयाँमा...

   

भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी राष्ट्रपतिद्वारा उद्घाटन

1603263513ranipokhari.JPG

काठमाडौं । भूकम्पपछि पुनर्निर्माण भएको रानीपोखरी बुधबार उद्घाटन गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक समारोहका बीच रानीपोखरीको उद्घाटन गरेकी हुन् । २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २...

   

एनआईबिएल एस क्यापिटलको आठौं बार्षिक साधारण सभा सम्पन्न

1603263231NIBL-logo.jpg

काठमाडौ, कात्र्तिक ५ । एनआईबिएल एस क्यापिटल लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज बुुधबार क्यापिटलको सभाहल लाजिम्पाट, काठमाडौमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।  सभाले आर्थिक बर्ष २०७६/७७ को...

   

ग्लोबल आइएमई बैंकद्वारा दुुई नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

1603263161Kalyanpur-BLB-point.jpg

काठमाडौ, कात्र्तिक ५ । ग्लोबल आइएमई बैंकले रोल्पाको ताप्लाबजार र सिराहाको कल्याणपुरमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । थप दुुई वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा...

   

‘पृतनापति समन्वयात्मक वैठक २०७७’ सम्पन्न

1603262474Pic-1.jpg

काठमाडौ, कात्र्तिक ५ । नेपाल सेनाको पृतनापति समन्वयात्मक वैठक २०७७’ सम्पन्न भएको छ । यही कार्तिक ०२ गतेदेखि जङ्गी अड्डामा सञ्चालन भएको तीन दिवसीय ‘पृतनापति समन्वयात्मक बैठक’ कात्र्तिक चार गते समापन भएको सेनाले जानकारी...

   

“समाजवाद उन्मुख” भनि दावी गर्ने सरकारले जनताप्रति देखाएको उपेक्षा लज्जास्पद दुर्भाग्यपुर्ण

1603261846prakash-chandra-lohani.JPG

काठमाडौं । राप्रपा अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले “समाजवाद उन्मुख” भनि दावी गर्ने सरकारले जनताप्रति देखाएको उपेक्षा लज्जास्पद दुर्भाग्यपुर्ण भएको बताएका छन ।  लोहनी पुर्व अर्थ तथा परराष्ट्रमन्त्री एवं राष्ट्रिय...

   

एफएनसीसीआईको चुनावका लागि तोकियो तीन स्थान

1603255555nepal-udhyog-banijya.jpg

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । चैतमै हुनुपर्ने निर्वाचन कोभिडका कारण रोकिएको थियो । नयाँ कार्यतालिका अनुसार आगामी मङ्सिर ११ र १२ गते ५४ औ वार्षिक साधारण...

   

बीपी कोइराला प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

1603255349corona-le-death-0.JPG

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । गडी–४ सुनसरीकी ५५ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले...

   

विप्लवद्वारा सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक

1603254654biplop-maobadi-02.JPG

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेको, जनताको स्वास्थ्यमा खेलवाड गरेको र...

   

अलपत्र बालबालिकाको उद्धार

1603248643child2.jpg

काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ ।  काठमाडौंको सहारा अन्तर्राष्ट्रिय बालगृह र केअर बालगृहमा  अलपत्र अवस्थामा रहेका हुम्लासहित विभिन्न जिल्लाका ११ बालबालिकालाई उद्धार...

   

पेस्तोल र वन्यजन्तु सामग्रीसहित एक पक्राउ

1603248270pakrau.jpg

अवैध हतियारबाट सर्वसाधारणलाई त्रसित र आङ्तकित पार्दै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा जिल्लाको बन्दीपुर गाउँपालिका–६ का ४० वर्षीय अशोक गुरुङ रहेका छन् । प्राप्त सूचनाका आधारमा इलाका प्रहरी...

   

नवरात्रको पाँचौँ दिन स्कन्दमाताको पूजा आराधना गरिँदै

1603247976skanda-matas.jpg

नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।  प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना...

   

स्थानीय तहमा कर्मचारी अभाव

1603247729karmachariYg38OXEo7b.jpg

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल बजेटको २६।५ प्रतिशत बजेट स्थानीय तहमा पठाएको छ । प्रतिस्थानीय तहमा...

   

ओलीको नेपाललाई अफर, ‘खुमलटार धाउनुभन्दा मसँग मिलेर जाऔँ’

1603247400PM-KP-Oli-and-Madhav-Kumar-Nepal.jpg

स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्इक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ । दुई नेताबीच...

   

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

1603247055gokul-baskota.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन पर्याप्त प्रमाण नभेटिएको जनाएको छ । संसद्को...

   

वाइडबडी खरिद प्रकरण : अनुुसन्धान रिपोर्ट लेखा समितिमा

1603246755wide-body.jpg

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद प्रक्रियामा छानबिन निरन्तर रहेको जवाफ सार्वजनिक लेखा समितिलाई पठाएको छ । आरोपितको बयान, कागजात परीक्षण लगायतका प्रक्रिया पूरा भए पनि मूल्यबारे...

   

बढ्यो कर्जा र निक्षेप , एक सातामै ६९ अर्ब कर्जा र निक्षेप सङ्कलन ७१ अर्ब

1603246395rupees.jpg

पछिल्लो समय निरन्तर सुधारको क्रममा रहेका वाणिज्य बैङ्कहरूले एक साताको अवधिमै ६९ अर्ब रुपियाँले कर्जा प्रवाह र निक्षेप सङ्कलन ७१ अर्बले बढाएका छन् । यसले अर्थतन्त्र क्रमशः लयमा फर्किन थालेको सङ्केत गरेको छ । कोरोना...

   

आजको राशिफल

1603245806rashifal.JPG

मेष-चू,चे,चो,ला,लि,लू,ले,लो,अ लामो दुरिको शैक्षिक तथा धार्मिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । सामाजिक कामहरु गर्न सकिने हुनाले मान मर्यादामा बृद्धि हुनेछ । सामाजिक उत्तरदायित्वमा वहन गर्नुपर्ने समय रहेकोछ । व्यापार...

   

निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

1603203490manabadhikar-ayogggg.JPG

राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ को जटिल परिस्थितिमा सङ्क्रमित बिरामीको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न र मृत्यु भएकाको शव व्यवस्थापन गरी नागरिकको संविधान प्रदत्त स्वास्थ्यसम्बन्धी हकको सुनिश्चितता गर्न...

   

बनेपा : काभ्रेको कोरोना ‘हट–स्पट’

1603203135banepa.jpg

काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो ।  हालसम्म बनेपाका २९२  पुरुष र...

   

नेपाल - चीनबीचका सम्झौता कार्यान्वयनको समय आएको छः प्रम ओली

1603202727oli.JPG

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताएका छन । हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल...

   

प्रदेश १ मा ८७० सङ्क्रमित थपिए

16032021891800x1200virus3drenderred03other.jpg

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा  ८७० जना कोरोना सङ्क्रमित थपिएका छन् । यो दैनिक सङ्क्रमण सङ्ख्यामा  अहिलेसम्मकै उच्च हो । थपिएका सङ्क्रमितमा सुनसरीमा ४४९, मोरङमा ३३७ मध्ये विराटनगरमा २३२, झापामा ३८, इलाममा १०, उदयपुरमा...

   

निःशुल्क परीक्षण तथा उपचारका लागि इन्सेकको आग्रह

1603202029insec-logo-e1576112944342.jpg

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संविधानप्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर्दै जनताप्रति जवाफदेही तथा उत्तरदायी भएर कोभिड–१९ का सङ्क्रमितको परीक्षण तथा उपचारबारे निर्णय लिन सरकारसँग आग्रह गरेको छ । इन्सेकका...