2076 कार्तिक 02 शनिबार

खेलकुद


क्रिकेट प्रिमियर लिग हुने

1571396031cricket.JPG
दिपायलमा यही कात्तिक ४ गतेदेखि टी–ट्वान्टी प्रिमियर लिग क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक संस्था नयाँ समाज नेपाले आज आयोजना गरिएको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो । लिगको कूल पुरस्कार राशि रु दुई लाख ११ हजार १११ रहने आयोजक संस्थाका अध्यक्ष रोशन कठायतले जानकारी दिनुभयो । उहाँले यस वर्ष सञ्चालन गरिन लागेको प्रतियोगिता...

सीपीएलको उपाधि सन्दीप लामिछानेको टिमलाई

1570946166cp-cricet.JPG
नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछाने आबद्ध रहेको टिम बार्बाडोस ट्रिडेन्टले क्यारेबियन क्रिकेट लिग ९सीपीएल० क्रिकेटको उपाधि जितेको छ। आज बिहान भएको फाइनलमा ग्युएना अमेजन वारिवर्सलाई २७ रनले हराउँदै बार्बाडोस च्याम्पियन बनेको हो। बार्बाडोसले दिएको १७२ रनको लक्ष्य पछ्याएको वारिवर्सले २० ओभरमा ९ विकेट गुमाएर...

आईसीसीद्वारा क्रिकेट संघको नयाँ नेतृत्वको स्वागत

1569922092cricket-sangh.JPG
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नेपाल क्रिकेट संघको नयाँ नेतृत्वको स्वागत गरेको छ ।संघको हालै सम्पन्न विशेष अधिवेशनले चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । आईसीसीले मंगलबार विज्ञप्ति जारी गर्दै चुनावको स्वागत गरेको छ । आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले भनेका छन्, ‘काठमाडौंमा...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

जान्नुहोस्ः मेस्सीको कमाई कति ?

1569826692missi.JPG
लियोनल मेस्सी अर्जेन्टिनामा श्रमजीवी परिवारमा जन्मेका थिए । मेस्सीका बुबा फ्याक्ट्री स्टिल मजदुर थिए । आमा क्लीनर थिइन् । मेस्सीको फुटबलमा निकै प्रतिभाशाली थिए । ११ वर्षको उमेरमा उनलाई ग्रोथ हार्मोनको कमी भएको थियो । जसका कारण उनले निकै समस्या झेल्नु परेको थियो । यो अवस्थाले मानवीय विकासलाई रोक्छ र मानव विकास हार्मोनको प्रयोगमा उपचार...

नेप्से घट्यो, नौ वटा समुहले गुमाउँदा दुुई वटाले कमाए

1569755378sher-bazaar.JPG
काठमाडौ, असोज १२ । नेप्से पहिलो दिन नै घटेको छ । आज आईतबार नेप्से चार दसमलव ६६ अंकले घटेर ११ सय २५ दसमलव १४ अंकमा झर्दा सेन्सिटिभ पनि शुन्य दसमलव ९८ अंकले घटेर दुुई सय ४६ दसमलव ३३ अंकमा झरेको छ । आज एक सय ५६ कम्पनीहरुको चार हजार एक सय २४ वटा कारोवारमा नौ लाख २४ हजार एक सय ९० कित्ता सेयर किनबेच भएकाछन भने सेयर कारोवार रकम २४ करोड १४ लाख ९८ हजार...

क्यानको चुनावी साधारण सभा आजदेखि सुरु, अध्यक्ष पदमा चन्द र पाण्डे भिड्दै

1569566405can.JPG
नेपाली खेलकुदमा विशेष चासोको रुपमा लिईएको नेपाल क्रिकेट संघ (क्यान)ंको चुनावी साधारण सभा आजदेखि काठमाडौंमा सुरु हुँदैछ । दुई दिने साधारण सभाले नयाँ नेतृत्व पाएपछि तीन बर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले क्यानमाथि लगाउँदै आएको प्रतिवन्ध फुकुवा हुने विश्वास गरिएको छ । आईसीसीलेनै गठन गरेको क्यान विवाद समाधान समितिले...

1479198772hyundai-nov6.gif

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७६ सम्पन्न

1569563151rangin-cup.JPG
काठमाडौं, असोज  १० । ६४औं प्रहरी दिवस २०७६ को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ ।  प्रतियोगिता समापनका अवसरमा बिहीबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले...

भारतीय खेलाडी परे पछाडि, कमल थापाले जिते उपाधि

1569394677kamal-thapa.JPG
आइटीएफ सिनियर टेनिस प्रतियोगितामा ५५ बर्ष उमेर सूमह भन्दा माथिको एकल स्पर्धामा कमल थापाले स्वर्ण हात पारेका छन् । पोखरामा जारी उक्त प्रतियोगितामा राप्रपाका अध्यक्षसमेत रहेका थापाले भारतीय खेलाडीलाई २–० को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेका हुन् । थापाले भारतका सञ्जय कुमारलाई ६,३ र ६,२ को सेटमा पराजित गरेका हुन् । ...

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता उद्घाटन

1569150765police.JPG
काठमाडौं, असोज  ५ । ६४ औं प्रहरी दिवस २०७६ को अवसरमा प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सुरु भएको छ । नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले...

1476694077salt-trading-corp.png

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन

1569149957udghatan.JPG
काठमाडौं, असोज  ५ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा आइतबार आयोजित समारोहबीच एक दिवसीय खेलकुद प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक खनालले खेलकुद विकासको संवाहक रहेको चर्चा गर्दै खेलकुदको स्तर उन्नतिका लागि सबैको सहकार्य र...

‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ को उपाधी सुमेरुलाई

1569082288sumeru.jpg
काठमाडौं असोज, ४–  ‘खेल खेलौ र स्वास्थ्य बनौ’ भन्ने नाराका साथ सञ्चालन गरिएको  महिला स्वास्थ्य ‘इन्टर हस्पिटल फुटसल च्याम्पियनसिप’ सम्पन्न भएको छ । उक्त  च्याम्पियनसिपको उपाधि सुमेरु हस्पिटलले जितेको छ । शनिबार काठमाडौंको ढुकु फुटसल मैदानमा भएको फाईनल  खेलमा काठमाडौं मोडेल हस्पिटललाई ३–१ गोलले पराजित गर्दै सुमेरु...

यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने

1568629185nepali-football-toli.JPG
 जोर्डनमा जारी एएफसी यू–१६ च्याम्पियनसिप छनोटअन्तर्गत नेपालले कुवेतसँग खेल्ने भएको छ । जोर्डनको प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रङ्गशालामा नेपालले आज राति कुवेतसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू–१५ च्याम्पियनसिपमा उपविजेता बनेर फर्केको नेपाली फुटबल टोली दुई सातापछि जोर्डन पुगेको हो । नेपाली टोलीले शुरुआतमा कमजोर खेल प्रदर्शन...

1458582982rumpum.gif

१६ वर्षीय फातिले शुरुवाती गोल गर्दा बार्सिलोना विजयी

1568527857ansu.JPG
एजेन्सी– १६ वर्षीय स्टार अंशु फातिको शुरुवाती गोलमा बार्सिलोनाले भ्यालेन्सियाविरुद्ध शानदार जित हात पारेको छ । क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले भ्यालेस्नियालाई ५–२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाका लागि युवा स्टार फाति र फान्कि डि जोङले खेलको शुरुवाती १० मिनेटमा नै टिमलाई भ्यालेन्सियाविरुद्ध २–० को अग्रता...

राष्ट्रिय फुटबल टोली पोखरातर्फ

1568016394football.JPG
काठमाडौं– नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ पुरुष फुटबल प्रतियोगिताको तयारीका लागि नेपाली यू–१८ राष्ट्रिय फुटबल टोली आज पोखरा प्रस्थान गरेको छ । प्रतियोगिताको तयारीका लागि २५ खेलाडीसहित २९ सदस्यीय टोली आज पोखरातर्फ लागेको हो ।  अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० का प्रवक्ता किरण राईका अनुसार टोलीमा गोलरक्षक विशाल...

यू–१९ एसिया कपः बंगलादेशसामु २ सय ६२ रनको चुनौती पेश

1567937010cricet.JPG
काठमाडौं । एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसामु २ सय ६२ रनको चुनौती पेश गरेको छ । श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६१ रन जोडेको हो । नेपाललाई सम्मानजनक स्कोरसम्म डोहोर्‍याउने क्रममा पवन सर्राफ र सन्दीप...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...