2076 माघ 08 बुधबार

देश


प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह सुशोभन

1579691676ig-khanal.JPG
काठमाडौं, माघ ८ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती हुनुभएका डा.आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो...

२०७७ का लागि १३ पात्रोलाई स्वीकृति दियो

1579678951patro.JPG
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष विसं २०७७ का लागि १३ पञ्चाङ्ग (पात्रो) लाई स्वीकृति दिएको छ । समितिले पञ्चाङ्गकारहरु सूर्यनाथ पन्तको ‘तोयनाथ’, विश्वराम ९शर्मा० सापकोटाको ‘बाबुराम’, मुरारीराज पाण्डेको ‘नरनाथ’, पद्मनाभ त्रिपाठीको ‘हिमाल’, डिल्लीराज जोशीको ‘अठोला’, दिव्यपुरूष ढकालको ‘तारकेश्वर’,...

कारको ठक्करबाट एक जनाको मृत्यु

1579676779accident-0.JPG
 तारकेश्वर नगरपालिका ५ मुड्खु भन्ज्याङमा बा.३ च ४०६४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेको करिब ५५ वर्षीय पुरुषको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ ।  कार चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।  ...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

महासंघद्धारा सुचना प्रविधि बिधेयक र नागरिक सवाल बिषयमा अन्र्तक्रिया

1579675463suchana-bidyak.JPG
नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएसन तथा गैर सरकारी संस्था महासंघको संयुक्त आयोजनामा मंगलबार नेपाल बार एसोसिएसनको सभाहलमा सूचना प्रविधि विधेयक र नागरिकको सावल विषयमा अन्तरिक्रया आयोजना गरेको छ ।  कार्यक्रममा तीनै संस्था लगायत सहभागी नारिक समाजका प्रतिनिधिहरुले प्रतिनिधिसभामा छलफलको क्रममा रहेको सूचना प्रविधि विधेयकले...

डीआइजी डा. आशा सिंह एआइजीमा बढुवा हुँदै

1579590990aasha-singh-.JPG
काठमाडौं । नेपाल प्रहरीका डिआइजी डा. आशा सिंहको एआइजीमा बढुवा हुने भएको छ । एआइजीमा बढुवाका लागि सिफारिस भएपनि सिंहविरुद्ध अयोग्य रहेको भन्दै उजुरी परेको थियो । बढुवा सिफारिस समितिले डा. सिंहलाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बढुवा समितिको सिफारिसमा परेका डा. सिंहलाई एआइजीमा बढुवा गर्न आज बस्ने मन्त्रीपरिषद बैठकमा गृहले...

मोबाइल तथा नगद चोरी गरेको अभियोगमा एक जना पक्राउ

1579590354pakrau-02.JPG
बारा, माघ  ७ । भारत बिहारका ३५ वर्षीय शुसिल सिंहलाई मोबाइल तथा नगद चोरी गरेको अभियोगमा शनिबार प्रहरीले पक्राउ गरेको छ । सुवर्ण गाउँपालिका ३ संतगंजस्थित सडकबाट चोरी भएको मोबाइल १ थान, भारतीय रुपैयाँ ११ हजार ३ सय ७०, नेपाली रुपैयाँ ११ हजार ४ सय र विभिन्न व्यक्तिको नामको भारतीय पहिचान पत्र तथा आधार कार्ड सहित फेला पारी सिंहलाई प्रहरीले...

1479198772hyundai-nov6.gif

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रशंसापत्र वितरण

1579590303police-sajhedari.JPG
बारा, माघ ७ । समुदाय प्रहरी साझदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्धारा प्रदान गरीएको प्रशंसापत्र सोमबार आयोजित एक कार्यक्रबीच जिल्लास्थित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई प्रदान गरिएको छ ।   जिल्ला समन्वय समितिका उपप्रमुख पवन कुमार व्याहुत, प्रमुख जिल्ला...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG
काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा सेनाले प्राविधिक र सैन्य पदमा दरखास्त आह्वान गरेको हो । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो । ‘नेपाली सेनाको स्वीकृत दरबन्दीभित्र रही क्ति रहेका देहायका...

मोटरसाइकल दुर्घटनामा वडाध्यक्षको मृत्यु

1579588345accident-0.JPG
सप्तरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णा सवरण गाउँपालिका–१ मा गएराति मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्षको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परी अग्निसाइर कृष्णा सवरण गाउँपालिकाका–१ का वडाध्यक्ष सुशीलकुमार चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै...

1476694077salt-trading-corp.png

कोना ईलेक्ट्रीक– द न्यू नर्मल, ह्यून्डाई कोना ईलेक्ट्रीकले कायम ग¥यो गिनिज वल्र्ड रेकर्डस

1579586952kona.JPG
ईलेक्ट्रीक एसयुभी कोनाले गिनिज वल्र्ड रेकर्डसको प्रतिष्ठित उपाधि जित्न सफल भएको छ । ह्यून्डाई कोना ईलेक्ट्रीक पहिलो ईलेक्ट्रीक एसयुुभी हो, जसलाई ५,७३१ मिटरको उचाईमा टिबेटको साउला पाससम्म चलाइएको थियो ।  यो चढाई पश्चात् कोनाले ५,७१५.२८ मिटर उचाईको अन्य ईलेक्ट्रीक कारको पछिल्लो रकर्ड सजिलै तोडेको थियो । ह्यून्डाई कोना ईलेक्ट्रीकले...

कानुनी शासनको सम्मान गरः इन्सेक

1579586870insec.JPG
काठमाडौ, माघ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माघ ५ गते बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक जिल्लाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको समाचारप्रति इन्सेकले  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठद्वारा जारी विज्ञप्तिमार्पmत सर्वोच्च...

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

1579519687accident-..JPG
काठमाडौं, माघ ६ । उदयपुरको उदयपुरगढी गाउँपालिका ७ जोगिटोलस्थित सडकमा ना.५ ख ४५१० नम्बरको टिपर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा टिपर चालक कटारी नगरपालिका(२ खोक्सा बस्ने २२ वर्षीय भुपेन्द्र खत्रीको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको...

1458582982rumpum.gif

प्रहरी महानिरीक्षक खनालबाट कानूनी तथा मनोसामाजिक निः शुल्क परामर्श केन्द्रको उद्घाटन

1579519372police.JPG
कास्की, माघ ६ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले लागूऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि सञ्चालित कानूनी तथा मनोसामाजिक निशुल्क परामर्श सेवा केन्द्रको आइतबार आयोजित एक कार्यक्रमबीच उद्घािटन गर्नुभयो ।   समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत पोखरास्थित नयाँबजारमा नेपाल प्रहरी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त...

अन्ततः रवि लामिछानेसहित तीनै जनालाई सफाइ

1579501570rabi-lamichhane-chitawan.JPG
भरतपुर । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा जिल्ला अदालत चितवनले आरोपी तीनै जनालाई सफाइ दिएको छ । आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्कीलाई सफाइ दिएको हो ।  अदालतका स्रेस्तेदार रुद्रमणि गिरीका अनुसार न्यायाधीश हेमन्त रावलको इजलासले आइतबार उक्त फैसला गरेको हो । मागदावी...

हिमपात रोक्न स्थानीयले गरे हिउँमै बसेर पूजा

1579501496himpat-barsa.JPG
डोल्पा । उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९, पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिए । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...

यी ६ तथ्य, जसले पुष्टि गर्छन, पृथ्वी भन्दा किरणनै सिनियर हुन् भनेर !

1513822158kiran-gurang-and-prithvi-subba-gurung.jpg ६ पुस, काठमाडौं– प्रदेशसभाको चुनाव सकिएपछी भावी मुख्यमन्त्री को हुने भन्ने चासो र चर्चा बढ्न थालेको छ । एमालेको...