2077 असार 26 शुक्रबार

प्रवास


हजारभन्दा बढी श्रमिकले लिए श्रम स्वीकृति

1594196407shram-mantralaya.jpg
  काठमाडौं । सरकारले विदामा आएकालाई विदेश फर्किन दिन पुनः श्रम स्वीकृति खुला गरेपछि एक हजार भन्दा बढी नेपालीले श्रम स्वकृति लिएका छन् । सरकारले विदेशबाट विदामा आएका र भिसा अवधि बाँकी रहेकालाई विदेश जान बिहीबारबाट पुनः श्रम स्वीकृति दिन थालेको थियो । यूएई, मलेसिया, जापान र कतारमा जान सबैभन्दा धेरै पुनः श्रम स्वीकृति जारी भएको छ...

विदेशमा अलपत्र १२ सय नेपाली स्वदेश फिर्ता

1594187896nepal-return.JPG
काठमाडौ, असार २४ । विदेशमा अलपत्र अवस्थामा रहेका १२ सय जना नेपाली स्वदेश फर्किएका छन् ।  सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनै पर्ने नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने सिलसिलामा आज मंगलबार उक्त संख्यामा नेपाली नागरिकहरुको स्वदेश आवागमन भएको...

विदेशबाट नेपाली भन्छन्ः ‘बिन्ती छ सरकार, हामीलाई स्वदेश फर्काइदेऊ’

1594015047prawasi-ko-pida.JPG
रमेश गिरी, भक्तपु । भक्तपुरको सानोठिमीमा बस्दै आएका सुवास ढकाल इपिएस प्रक्रियाबाट कोरिया गएको चार वर्ष १० महिना पुग्यो । प्रवेशाज्ञा ९भिसा० सकिएर अहिले कोरियामा उहाँजस्ता सयौँ मजदुर समस्यामा छन् । विश्वभर फैलिएको को’भिड–१९ को सङ्क्रमणले यतिखेर रोजगारी, अध्ययन र विभिन्न पेशा, व्यवसाय गर्न पुगेका कोरियादेखि खाडीमुलुक सम्मका नेपाली...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

एनआरएनए कोभिड–१९ तथ्यांक अपडेट १२, कोभिड–१९ ले विदेशमा १४३ र नेपालमा ३४ जनाको ज्यान लियो

15939286261-1.jpg
काठमाडौ, असार २१ । कोरोना भाइरसको संक्रमणले विदेशमा यो साता थप १३ जनाको ज्यान गयो ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार युएईमा थप ६ जना, भारतमा ५ जना, ओमानमा १ जना, कुवेत १ जना नेपालीको निधन भएको हो ।   समितिका अनुसार शनिबार साँझसम्म विदेशमा मात्र १४ देशमा संख्या १ सय ४३ जना नेपालीको कोरोना संक्रमणले...

विदेशबाट फर्केका ११ सय जना मात्र होटेल क्वारेन्टिनमा

1593758635qarantine.jpg
काठमाडौं । लकडाउनका कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई सरकारले असार पहिलो साताबाट धमाधम ल्याउन शुरु गर्‍यो । उनीहरुलाई नेपाल फर्केपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने प्रावधान बनाइएको छ । सोहीअनुसार देशभर ५७ वटा होटेल क्वारेन्टिनका लागि तोकिएका थिए । यी होटेलले दैनिक करीव ३३ सय पाहुनालाई एकसाथ सेवा दिन सक्छन् । तर, अहिलेसम्म...

कोभिड १९ का कारण बिदेशमा अलपत्रहरुको उद्धार, पाँच वटा देशबाट एकैदिन फर्किए एक हजार नेपाली

1593755363udhhar.JPG
काठमाडौ, असार १९ । कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बिदेशमा अलपत्र परेका एक हजार भन्दा बढी नेपाली स्वदेश फिर्ता भएकाछन् ।  सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने,...

1479198772hyundai-nov6.gif

रेमिट्यान्समा भएको बृद्धिले आयात बढ्ने, अर्थमन्त्री राजस्व बढ्ने भन्दै खुसी

1593755015remit.JPG
काठमाडौं, असार १९ । अर्थमन्त्री युवराज खतिवडाले अर्थतन्त्र पुरानै लयमा फर्कन लागेको बताएका छन् । बैदेशिक ब्यापारको ८० प्रतिशत पुरानै लयमा फर्कन लागेको उनको भनाई छ ।  साथै रेमिट्यान्समा भएको बृद्धिका कारण पनि उनि अलि खुसी देखिएका छन् । जेठ महिनामा १ खर्ब रेमिट्यान्स आएपछि यसले आयात बढाउने र जसबाट राजस्व प्राप्त हुनेमा उनि ढुक्क ...

विदेशबाट १२ हजार फर्किएपछि बल्ल बन्यो उद्धारसम्बन्धी निर्देशिका, कहाँबाट कति नेपाली फर्किए ?

1593506274nepal-return.JPG
काठमाडौं । सोमबारसम्म भारतबाहेकका विभिन्न मुलुकबाट १२ हजार नेपाली स्वदेश फर्किएका छन् । यतिन्जेलसम्म चार्टर्ड उडानमार्फत नेपालीलाई स्वदेश फर्किन अनुमति दिइरहेको सरकारले बल्ल निःशुल्क उद्धारको गर्ने गरी ‘विदेशमा अलपत्र परेका नेपालीको उद्धार तथा फिर्ता गर्नेसम्बन्धी निर्देशिका’को मस्यौदा तयार गरेको छ । अहिलेसम्म कम्पनीले टिकट...

एनआरएनए कोभिड–१९ तथ्यांक अपडेट ११ः २० भन्दा बढी देशका ११ हजार बढी नेपालीको उद्धार, ८७ वटा शव ल्याइयो

1593339162char2.jpg
विश्वभर १ सय ५८ नेपालीको ज्यान गयो  काठमाडौ, असार १४ । कोरोना भाइरसको संक्रमणका  विदेशमा मृत्यु हुनेको यो साता संख्या शून्यमा झरेको छ । अघिल्लो सातासम्म १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले ज्यान गएको छ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार ७ हजारभन्दा...

1476694077salt-trading-corp.png

आबुधाबी र कुवेतबाट काठमाडौं आइपुगे ३ सय नेपाली

1593073993nepal-airlines.JPG
आबुधावी र कुवेतबाट तीन सय एक जना नेपाली आइपुगेका छन् । यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना नेपाली काठमाण्डौ आइपुगेका हुन् । यस्तै कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर काठमाण्डौ आइपुगेको छ । आज कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड...

कोभिड १९ का कारण बिदेशमा अलपत्र परेका एक हजार जना भन्दा बढी स्वदेश फिर्ता

1593069431nepal-return.JPG
काठमाडौ । कोरोना भाईरस (कोभिड १९) का कारण बिदेशमा अलपत्र परेका एक हजार जना भन्दा बढी स्वदेश फिर्ता भएकाछन । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षित साथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा राख्ने र स्वास्थ्य...

आज ६ देशबाट नेपाली फर्कने, १३ अन्तर्राष्ट्रिय उडान हुने

1593064432nepal-return.JPG
काठमाडौं । आज विभिन्न ६ देशबाट नेपालीहरु स्वदेश फर्कने भएका छन् । त्रिभुवन विमानस्थलका अनुसार आज यूएईको आबुधाबीबाट हिमालय एअरलाइन्समार्फत १५२ जना र कतारको दोहाबाट पनि हिमालय एअरलाइन्समार्फत नै १५२ जना फर्कने तालिका रहेको छ । यस्तै, कुवेतबाट नेपाल एअरलाइन्सले १४९ जना लिएर आउनेछ । जापानको नारिताबाट नेपाल एअरलाइन्सको चार्टर्ड...

1458582982rumpum.gif

हिमालयन एयरलाइन्समार्फत कतारबाट १ सय ५८ नेपाली स्वदेश फर्किए

1593063320qatar-airpot.JPG
  युएई । कोरोना भाइरसको महामारीका कारण कतारमा समस्यामा परेका एक सय ५८ जना नेपाली आज नेपाल फर्किएका छन् । हिमालयन एयरलाइन्स उडान न एचआईएम–५६३२ मार्फत कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट  स्थानीय समय अनुसार बिहान २ः०७ बजे एक सय ५८ जना स्वदेश फर्किएका हुन् । फर्कनेहरुमा ३ जना गर्भवती, ७ जना सुत्केरी, २ जना नाबालक र १ सय...

नेपाली दुुतावास बैंककद्धारा हालसम्म चार सयभन्दा बढीलाई स्वदेश फिर्ता

1592976461dutabas.JPG
काठमाडौ । नेपाली दुुतावास बैंकले हालसम्म चार सय भन्दा बढीलाई स्वदेश फिर्ता गराएको छ ।  नेपाल सरकारबाट स्वीकृत कोभिड १९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउन पर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ मा उल्लेख भए बमोजिम दुुतावासले नेपाल वायुसेवा निगमसंगको...

कोभिड १९ का कारण विदेशमा अलपत्रहरुको उद्धार, ५ देशबाट एकैदिन फर्किए ५ सयभन्दा बढी नेपाली

1592975605nepal-return.JPG
काठमाडौ । कोरोना भाईरस (कोभिड १९) को महामारीका कारण बिदेशमा अलपत्र परेका पाँच सय भन्दा बढी नेपाली स्वदेश फिर्ता भएकाछन । सिसिएमसीका अनुसार कोभिड १९ विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका र स्वदेश आउनु पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई सुरक्षितसाथ स्वदेश ल्याउने, क्वारेन्टाईनमा...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...