2076 चैत्र 19 बुधबार

सूचना / प्रबिधि


अन्तरिक्षमा बिस्फोट कसले गरायो ?, वैज्ञानिकहरूले पत्ता लगाए यस्तो रहस्य

1583044186antarichha.JPG
काठमाडौं । बैज्ञानिकहरुले अन्तरिक्षमा एउटा ठूलो बिस्फोट भएको रहस्य पत्ता लगाएका छन् । पृथ्वीबाट ३९ करोड प्रकाश वर्ष टाढा भएको सो विस्फोट यसअघिका कुनै पनि विस्फोटभन्दा पाँच गुणा ठूलो रहेको बताइएको छ। एउटा अत्यधिक ठूलो ‘ब्ल्याक होल’बाट ठूलो मात्रामा शक्तिशाली ऊर्जा निस्किएपछि सो विस्फोट भएको पुष्टि भएको वैज्ञानिकहरूले दावी...

टिकटक स्टारको एक मिनेटमै २ लाख डलरसम्म कमाइ

1582524973tiktok.JPG
एजेन्सी । लोकप्रिय टिकटक स्टारहरुले केबल ६० सेकेन्डको पोस्टबाटै २ लाख डलरसम्म कमाइ गर्ने गरेको र आगामी वर्ष प्रमुख ब्रान्डहरुसँग १० लाख डलरसम्मको शुल्क लिन सक्ने प्राविधिक विज्ञहरुले बताएका हुन् । करोडौँ फलोअर भएका चर्चित टिकटक सेलीब्रेटीहरुले ठुल्ठुला कम्पनीका ब्रान्डको प्रचार गर्नुले उनीहरुलाई विशेष रुपमा फाइदा पुग्ने बताइएको छ...

पृथ्वी गोलो नभइ चेप्टो छ भनेर प्रमाणि गर्न खोज्ने व्यक्तिको दुर्घटनामा मृत्यु

1582456215baigyanik.JPG
क्यालिफोर्निया । पृथ्वी गोलो नभइ चेप्टो छ भन्ने प्रमाणित गर्नका लागि अन्तरिक्षमा जाने खोज्ने एक अमेरिकी नागरिकको दुर्घटनामा मृत्यु भएको छ । ‘पागल’ उपनाम गरिएका ६४ वर्षीय माइक ह्यूजले अन्तरिक्षमा जान वाष्पशक्तिबाट चल्ने एउटा रकेट बनाएका थिए । आफ्नो अन्तरिक्ष यात्राका लागि शनिबार रकेट प्रक्षेपण गरेका ह्यूजको रकेट दुर्घटनामा...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

नोकिया फोन आई.एफ्. डिजाइन अवार्ड २०२० द्धारा सम्मानित

1582195551nokia.JPG
काडमाडौ, फागुुन ८ । एच्. एम. डी ग्लोबलले आफ्नो ६ प्रकारका नोकिया फोनहरु आईएफ डिजाइन अवार्ड २०२० द्धारा सम्मानित भएको घोषणा गरेको छ । सम्मानित भएका उत्कृष्ट डिजाइनका ६ प्रकारका नोकिया फोनहरु मध्ये २ स्मार्टफोन र ४ फिचर फोनहरु छन् । आईएफ डिजाइन पुरस्कार विश्वको सब भन्दा पुरानो स्वतन्त्र डिजाइन संगठन आई एफ अन्तराष्ट्रिय फोरम डिजाइन...

ओपो रेनो टुु एफः सिर्जनशिल यूवा पुस्ताका लागि उत्कृष्ट फोन, यस्ता छन् ५ अत्याधुनिक फिचर्स

1582112456oppo-reno-2.JPG
काठमाडौ, फागुुन ७ । ओपोले केही समय अघि विशेषगरी सिर्जनशिल यूवा पुस्ता लक्षित गर्दै नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ ।  रेनोटू एफ, ओपोको लोकप्रिय रेनो सिरिज अन्तर्गत भित्र्याइएको संस्करण हो । प्रयोगकर्ताको रचनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ कम्पनीले यसमा फोटोग्राफीमा सुधार...

रेडमी के २० प्रो को साथ भ्यालेन्टाइन दिवसमा अफर

1580976111mi.JPG
काठमाडौ, माघ २३ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आउदै गरेको भ्यालेन्टाइन दिवसको अवसरमा नेपालमा आकर्षक योजना ल्याएको छ । शाओमीले फ्लागसीप किलर स्मार्टफोन रेडमी के २० प्रो मा रु ३००० को भारी छुटको घोषणा गरेको छ जसलाई अब रु ४६,९९९ मा खरिद गर्न सकिन्छ ।  शीर्ष विशेषता र पप–अप क्यामेरा भएको यो स्मार्टफोन प्रेमीहरुका लागी आदर्श उपहार हुनेछ...

1479198772hyundai-nov6.gif

तपाईको फेसबुकमा यस्तो म्यासेज आईरहेको छ ? होसियार फेसबुक एकाउन्ट नै ह्याक हुने

1577693580messanbger-hyag.JPG
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । यो म्यासेज अझै केही दिन यसरी नै भाइरल हुनेछ । तपाईंलाई आएको उक्त म्यासेजमा क्लिक गर्नुभयो भने घण्टी भएको ठाउँ खुल्छ । त्यसलाई पनि क्लिक गरेमा नयाँ वर्ष २०२० को शुभकामना प्राप्त हुन्छ । यो म्यासेजलाई तपाइले अन्य साथीहरुलाइ पनि पठाउने व्यवस्था...

ट्याक्सीमाण्डु एप सार्वजनिक,अब ट्याक्सी खोज्न धाउन नपर्ने

1576222498taxi.JPG
काठमाडौं,मसिंर २७  l पछिल्लो समय यात्रु्हरुको सहजताका लागि पनि विभिन्न एपहरु संचालनमा आएका छन् । जसले मानिसको दैनिक यात्रालाई सहज बनाएको छ । यस्तै एपहरुको भिडमा एउटा नयाँ एप सार्वजनिक गरिएको छ, ट्याक्सीमाण्डु । ‘फील सेफ राइड अन टाइम’ स्लोगनकासाथ संचालनमा ल्याइएको यो एप परम्परागत ट्याक्सी व्यवसायमा प्रविधिको प्रयोग गरी सहज रुपमा...

ओपो ईन्नो डेको उद्घाटन समारोहमार्फत ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

1575534570oppo.JPG
काठमाडौ, मंसिर १९ । ओपोले डिसेम्बर १० का दिन चीनको शनुचन्मा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ । ‘क्रिएट बियोन्ड बाउन्ड्रिज’ सिद्धान्त अन्तरगत आयोजित हुने ओपो डेले फाइभजी यूगमा अत्याधुनिक प्रविधि र सेवाहरुको ब्यापक तथा गहन एकिकरणका बारेमा प्रकास पार्ने प्रयत्न गर्ने छ । फाइभजी, एआई, क्लाउड, बिग डाटा लगायत अन्य...

1476694077salt-trading-corp.png

पुलिस रिपोर्ट अब घरमै बसि अनलाइनबाटै पाइने

1575531846police-logo-.JPG
काठमाडौं,मसिंर १९ l काठमाडौं( पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्नेछन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई...

ओपोः भविस्यको बौद्धिक समाजका लागि फाइभजी स्तम्भ हुने

1574594076oppo.JPG
काठमाडौ मंसिर ८ । सीएनबीसीद्वारा क्वाङचोउ, चीनमा आयोजित बार्षिक टेक्नोलोजी फोरम ईष्ट टेक वेष्टमा ओपोका चिफ फाइभजी साईन्टिस्ट हेनरी ट्याङले भविस्यको बौद्धिक समाजका लागि फाइभजी स्तम्भ हुुने जानकारी दिएकाछन । उनले औद्योगिक तथा शैक्षिक क्षेत्रका अग्रणी प्राविधिक विज्ञहरु माझ फाइभजीको भविस्य सम्बन्धि अन्तरक्रियामा सहभागिता जनाएका...

आइफोन ११ ,११ प्रो, ११ प्रो म्याक्स अब मंसिर ६ गतेदेखि नेपालमा

1574515925Picture-1-4.jpg
काठमाडौं मंसिर, ७– एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षोदेखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याक बुक्स, आइप्याड, आइम्याक) को एक मात्र बितरक जेननेक्स्टले आइफोन यहि नोभेम्बर २२ तारिख अर्थात मंसिर ६ गतेदेखि नेपालमा...

1458582982rumpum.gif

इन्टरनेट प्रयोगकर्ता बढ्दै

1574146030net.JPG
दाङ । दाङमा इन्टरनेट प्रयोगकर्ता बढिरहेका छन् । मुलुकमा विज्ञान र प्रविधिको तीव्र विकाससँगै इन्टरनेट प्रयोगकर्ता बढिरहेका हुन् ।    दाङमा अहिले करिब चार हजार इन्टरनेटका ग्राहक रहेका छन् । नेपाल टेलिकमले प्रदान गर्दै आएको एडिएसएलका तीन हजार ८७३ ग्राहक रहेका छन् ।    नेपाल टेलिकम तुलसीपरका सूचना अधिकारी दिलबहादुर केसीका अनुसार...

तपाईलाई अचम्म लाग्नसक्छः २२ वर्षअघि हराएका व्यक्तिको अवशेष गुगल म्याप्सले फेला पार्‍यो !

1573715961google-nawachetana.JPG
एजेन्सी । दुई दशकअघि हराएका एकजना व्यक्तिको अवशेष गुगल म्याप्समार्फत फेला परेको छ । ति व्यक्तिको अवशेष डुबेको गाडीमा फेला परेको हो । विलियम मोल्ड सन् १९९७ को नोभेम्बर ७ मा फ्लोरिडा राज्यको ल्यानटेनाबाट हराएका थिए । त्यतिबेला उनी ४० वर्षका थिए । एउटा नाइट क्लब गएका उनी घर फर्केनन् ।  लगत्तै प्रहरीले अनुसन्धान सुरु गरेपनि त्यो...

ट्वीटरले ग–यो यस्तो निर्णयः अब, राजनीतिक प्रचार सामग्रीमाथि प्रतिबन्ध

1572509710jack.JPG
  सामाजिक सञ्जालले सबै किसिमका राजनीतिक प्रचारलाई प्रतिबन्ध लगाउने भएको छ । विश्वव्यापी रुपमै आफ्नो माध्यममा राजनीतिक प्रचार सामग्रीमाथि प्रतिबन्ध लगाउने निर्णय भएको ट्वीटरले जनाएको छ । ट्वीटरले राजनीतिक प्रचार सामग्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दै भनेको छ, ‘यस्ता सामग्रीको पहुँच आर्जित गर्ने विषय हो, किन्ने होइ...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

नबिल बैंकमा गैरकानुुनी धन्दा

1499075275Sachin-Joshi.jpg काठमाडौं । आफूलाई सधैं ठूला घरानियाको ठूलो बाणिज्य बैंक भन्दै आएको नबिल बंैकलाई नेपाल राष्ट्र बैकले कारबाही...