2077 जेष्ठ 13 मंगलवार

विचार


कसरी घरमा बस्ने ?

1585640801arunraj-sumargi.JPG
अरुणराज सुमार्गी काठमाडौं । घर आफ्नै हो, कोठा आफ्नै हो, सब आफ्नै हो । अनि किन हामी भित्र बस्दा आराम वा चैन लिन सकीरहेका छैनौ ? यो अहम प्रश्न हामीले  हामीलाई नै गर्ने बेला आएको छ । आफुले वा आफ्नाले मेहनत गरेर बनाएको घर बहाल कोठा वा बस्ने ठाउँ आफ्नो हो भन्ने थाहा हुदाँहुदाँ पनि किन हामी हाम्रो घर भित्र सुरक्षाको लागि बस्न सकिरहेको छैनौ ? आमा ...

कोरोना भाइरसको सन्त्रास

1580716614korona-virus.JPG
मुरारी ढुंगेल,  भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा कहिले हिमपात, कहिले बैंकमा लुटपाट त कहिले कोरोना भाइरसले सन्त्रास फैलाएको छ । जतिसक्दो धेरै पर्यटकलाई स्वागत गरिनुपर्ने बेलामा आएका पाहुनाले कोरोना पो ल्याएकी भनी परीक्षण गर्नुपर्ने अवस्था आएको छ । भाइरस भित्रिने डरले उत्तरी नाका नै केही समयका लागि बन्द गर्नुपर्ने अवस्थामा पर्यटन...

अवैध लागूऔषध सहित पक्राउ

1579850444pakrau-02.JPG
ललितपुर, माघ १० । महालक्ष्मी नगरपालिका १ ईमाडोल डेरा गरी बस्ने झापा पृथ्वीनगर घर भएका २५ वर्षीय संजोक लिम्बुलाई नियन्त्रित लागूऔषध डाईजेपाम ७४ एम्पुल, नुर्फिन ५८ एम्पुल र फेनारगन ७४ एम्पुल सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    लिम्बुले अवैध लागूऔषधको कारोवार गर्दै आएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईँविरुद्ध पक्राउ पुर्जी जारी

1579158257durga-prasain.JPG
काठमाडौँ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको हो ।  चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा  प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार अदालतले गिरीलाई...

सार्थक बनाऔं– नेपाल भ्रमण वर्ष २०२०

1578914243visit-nepal.JPG
–मुरारी ढुंगेल,  नेपाल भ्रमण वर्ष २०२० सुरु भएको छ । संघीय तथा प्रदेश सरकारहरूले राजधानीहरूमा निकै भव्य कार्यक्रम आयोजना गरेर भ्रमण वर्ष उद्घाटन गरे । पर्यटन विकासले छिटो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ । नेपाल विकासको पहिलो आधार भनेकै पर्यटन हो ।   विश्वभर कहीँ कतै नभेटिने प्रकारका हिमशृंखलादेखि ताल तलैया, पहाड तथा पर्यटक...

सुमार्गीको रकम फुकुवा र रोक्काको नाटक , अनि देशको आर्थिक समृद्धि

1547791075shiva.jpg
शिव अधिकारी काठमाडौं– यो देश धेरै खाले अनौठा घटना घटिरहने भट्टी बनेको छ । चारैतिर यस्ता भट्टीहरु चलिरहेका पाइन्छन् । यसै क्रममा निरन्तर विवादको चंगुलमा फसिरहनुपर्ने ठाउँ भने न्यायालय नै बनेको छ । यो भनिरहँदा अन्यथा नहोस तर, न्यायालय वास्तविक गरिमामय स्थानबाट धेरै तल झरिसकेको अवस्था देखा परिरहनुले पनि देशकै दुर्दशा निम्त्याईरहेको हो...

1479198772hyundai-nov6.gif

योगी नरहरिनाथको सालिक र सुमार्गीको पाठशाला: डा. गोविन्दशरण उपाध्याय

1546699667drr-phanindra.jpg
हेटौंडा पुस, २१– अहिलेको सरकारले राष्ट्रसन्तको विराट योगदानको कदर गर्नेछ भन्ने कुरामा थोरैले मात्र विश्वास गर्लान् तर हेटौडा–१०स्थित सहिदपार्क नजिकै रहेको “हेटौडा–एकेडेमी”ले योगी नरहरिनाथको यथेष्ट सम्मान गरेको छ ।  राष्ट्रसन्तको विराट योगदानको सरकारले कदर गरोस् नगरोस्तर हेटौंडा एकेडेमी भित्र रहेको योगीको सान्निध्यले...

आसन्न बिम्स्टेक सम्मेलन र छलफल हुनुपर्ने मुद्दाहरु

1535349515Risab.jpg
रिसब गौतम  काठमाडौं भदौ– दक्षिण एसिया तथा दक्षिण पूर्वी एसियाका मुलुकहरुलाई प्राविधिक तथा आर्थिक साहयता प्रदान गर्ने अभिप्रायले स्थापना भएको क्षेत्रीय संगठन बिम्स्टेकको चौथो शिखर सम्मेलन यही भदौ १४–१५ गते नेपालमा हुँदैैछ । सम्मेलनलाई सफल बनाउन नेपालमा युद्धस्तरमा तयारीका काम भइरहेको र ८० प्रतिशत जसो तयारीको काम सक्किएको पनि...

जातीय भेदवाव र समाज विकास

1531634719murari.JPG
  काठमाडौं– प्रत्येक नेपालीको अधिकार र मानवीय मर्यादामा समान हुने सिद्धान्तलाई नेपाली समाजले अझै पनि पूर्ण रुपमा पालना गरेको पाइदैन । प्रत्येक व्यक्तिमा समानता, स्वतन्त्रता र सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्नु सरकारको दायित्व हो । कुनै पनि स्थानमा गरिने छुवाछूत, वहिस्कार, प्रतिबन्ध, निष्कासन, अवहेलना तथा मानवता...

1476694077salt-trading-corp.png

शाही चिकित्सकको नजरमा दरबार

1529915482khage.JPG
काठमाडौं असार, ११– डा. खगेन्द्रबहादुर श्रेष्ठका जीवनका बहुआयाम छन् । डा. श्रेष्ठको पेशा चिकित्सा बन्यो तर उनको मनमुटुमा खेलकुदले बास गरेको छ । २५–२६ वर्षको उमेरदेखि चिकित्सा क्षेत्रमा प्रवेश गरेका श्रेष्ठ अहिले पनि बिरामी जाँच्छन् । तर उनको रस बसेको क्षेत्र खेलकुद नै हो । डाक्टरी गरेपछि उनी सेनामा प्रवेश गरे । सेनाको डाक्टर भएपछि उनी...

बिग्रेको सिस्टम सुधार्न जरुरी

15293121621.jpg
काठमाडौं असार, ४– यो सरकारले जनतामा आशा धेरै जगाएको छ ।  यस्ता आशा पूरा गर्न हामीसँग कति स्रोतसाधन छ त्यता पनि ध्यान दिन जरुरी हुन्छ । हामीसँग साधनको सिमितता छ ।  जुनसुकै किसिमको विकासका लागि पनि राष्ट्र चलाउने ‘सिस्टम’ राम्रो हुनुपर्छ । सिस्टम ठीक छैन भने कुनै एक मन्त्री वा प्रधानमन्त्री असल वा क्षमतावान भएर पुग्दैन । अहिलेको...

निराश हुनुपर्ने अवस्था छैनः विद्यासुन्दर शाक्य, मेयर काठमाडौं महानगरपालिका

1526881064biddya.jpg
काठमाडौं जेठ, ७– तपाई जनताले चुनेको मेयर, तर तपाईसँग जनताले पहुँच नै पाएनन् भन्ने गुनासो छ । जनताको पैसाबाट किन्नु भएको मोबाइल अधिकांश समय अफ हुन्छ, अन हुँदा पनि रिसिभ हुँदैन भन्नेहरुलाई के जवाफ छ ? –अब अहिले तपाईसँग अन्तर्वार्ता दिइरहेको छु । यो बेला कसरी उठाउँ ? अरु बेला पनि मिटिङमा हुँदा कल उठाउन पाइँदैन । यसकारण जनताको गुनासो आएको छ ।...

1458582982rumpum.gif

उत्तरकोरियामा जनता खुसी देखिनँ: डा. सुरेन्द्र केसी, इतिहासविद्

1526363699surendra-kc.jpg
काठमाडौं जेठ, १– सातौं शताब्दीदेखि नेपाल र चीनबीच आवागमन भइरहेको छ । म इतिहाँसको विद्यार्थी भएको नाताले पनि मलाई चीनसँगको ऐतिहासिक सम्बन्ध थाहा छ । उत्तरकोरिया जाँदा मलाई केरुङको बाटो भएर जान मन लागेको थियो । लिच्छवीकालका राजा नरेन्द्रदेव नेपालबाट विस्थापित भएर तिब्बतमा २० वर्ष निर्वासित जीवन बिताएका थिए । २० वर्षपछि पुनस्र्थापित भए...

नेपालमा सूचना प्रबिधिको बिकास

1518337060subedi.JPG
काठमाडौं माघ, २८– उमेश सुवेदी सूचना प्रणाली कार्यान्वयनमा तथ्याङ्काधारको योजनामाथि पर्याप्त ध्यान केन्द्रित हुनुपर्दछ । जबकि कुनै पनि संघ–संस्थाहरुले निश्चित प्रयोजनका निम्ति पनि उचित सूचना छनोटमा त्यत्तिकै विचार पु¥याउनुपर्दछ । खास क्षेत्रमा धेरैजसो भौगोलिक सूचना प्रणालीको प्रयोगमा क्षेत्रगत तथ्याङ्कको साझा समूह आवश्यक...

पत्रिकामा आरोप प्रत्यारोप आउनु खेदको कुरा, सम्पत्ति शुद्दिकरण सरकारले गर्ने कि कान्तिपुरले ?

1517290787shiva.jpg
  काठमाडौं माघ, १६– शिव अधिकारी मैले यसपूर्व लेखेको एउटा टिपोटलाई लिएर गरिएको टिप्पणीको कारण मैले यो लेख लेख्न बाध्य हुनुपरेको कुरा पनि बुझिदिन मित्रहरुमा अनुरोध छ। हामीले पढिरहेको कान्तिपुरको इतिहास लामो नभए पनि यसले पत्रकारिता क्षेत्रमा राम्रो उचाई लिन सकेको थियो तर, यसको अहिलेको गतिविधिले त्यो लोप हुने अवस्थामा पुग्नु पनि अनौठो...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...