2077 असार 26 शुक्रबार

बैंक/वित्त


ग्लोबल आइएमई बैंकद्वारा गण्डकी प्रदेशलाई आर्थिक सहयोग

1594296058Globle-IME-Bank.jpg
काठमाडौ, असार २५ । ग्लोबल आइएमई बैंकलेकोरोना रोेकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई रु. १० लाख सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुुन् । उक्त कार्यक्रममा बोल्दै माननीय...

नेप्सेमा १०.२५ प्रतिसत सिटिजन्स बैंक ऋणपत्र २०८६ सूचिकृत

1594295978ccccc.JPG
काठमाडौ, असार २५ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निष्काशन गरेको  दुुई अर्ब ५० करोड बराबरको ऋणपत्र “१० दसमलव २५ प्रतिसत सिटिजन्स बैंक ऋणपत्र २०८६ लाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  आज बिहिबार आयोजित एक विशेष समारोहकाबीच उक्त समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख...

इसेवा मनि ट्रान्सफर र रेमिटली युुएसएबिच डिजिटल रेमिट्यान्स् सम्झौता

1594294923Esewa-phorto.JPG
काठमाडौ, असार २५ । डिजिटल रेमिटेन्समा ख्याती प्राप्त मनि ट्रान्सफर रेमिटली र  इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरुभएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमा नगद पैसा पठाउन सकिन्छ ।  साथै रेमिटलिबाट सिधै इसेवा वालेट पठाउन तथा लोड गर्न,...

1571033753Utsab-Savingweb-page861-x-121.jpg

कृषि विकास बैंक र नेपाल स्टक एक्सचेन्जबिच सम्झौता

1594294578Krishi-Bikas-Bank-photo.JPG
कृषि विकास बैंक लिमिटेड र नेपाल स्टक एक्सचेन्जविच धितोपत्र सूचिकरण सम्बन्धी सम्झौता  भएको छ । सम्झौतामा कृषि विकास बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र नेपाल स्टक एक्सचेन्जका तर्फबाट चन्द्र सिहं साउदले हस्ताक्षर गरको हुुन ।  सम्झौता पश्चात कृषि विकास बैंकको एडिबिएल कृषि बैंक ऋणपत्र २०८३”, को दोश्रो...

राष्ट्र बैकले बैंक तथा फाईनान्स कम्पनीहरुमा २० करोड रुपैयाँ राख्ने

1594277398rastra-bank.JPG
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा फाईनान्स कम्पनीहरुमा २० करोड रुपैयाँ राख्ने भएको छ । कर्मचारी सुरक्षा कोषमा रहेको रकम दुुई सय ४१ दिने मुुद्धती निक्षेपकोरुपमा २०७७ साउन एक गते देखि २०७७ फागुुन २९ गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बंैंकले जनाएको छ ।  राष्ट्र बैकका अनुसार रकम राख्न चाहाने बैंक तथा फाईनान्स कम्पनीहरुले यही...

ग्लोबल आइएमई बैंकद्वारा प्रदेश नं. २ लाई कोरोना रोकथामका लागि आर्थिक सहयोग

1594276755Globle-IME-Bank-photo.jpg
ग्लोबल आइएमई बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नं. २ को सरकारलाई १० लाख रुपैंया सहयोग गरेको छ । बुधबार बैंकको प्रदेश नं. २ प्रादेशिक कार्यालय प्रमुख निरज श्रेष्ठले प्रदेश नं. २  का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुुन् ।  मुख्यमन्त्री राउतले कोरोना भाईरस (कोभिड –१९)विरुद्धको...

1479198772hyundai-nov6.gif

सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयरबिच सम्झौता

1594276427SBL-AgreementPhoto.jpeg
काठमाडौ । सिद्धार्थ बैंक र आईएमएस सफ्टवेयर प्रालि बिच बिलिङ तथा भुक्तानी सम्झौता भएको छ । आज बुुधबार आर्ईएमएस सँग बैकले बिलिङ तथा भुक्तानी सम्बन्धी सम्झौता गरेको हो ।  उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र आईएमएसका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष ताम्राकारले हस्ताक्षर गरेका छन्...

घरबहाल छुटदेखि बैंकको किस्ता बुझाउने म्याद सार्न उद्योगीको छुट, शुक्रबारबाट शान्तीपुर्ण आन्दोलनको तयारी

1594272939lons.JPG
काठमाडौं, असार २५ ।  सटर खोलेपनि व्यवसाय नभएको भन्दै उद्योगी तथा व्यवसायीहरुले सरकारसँग घरभाडा छुट देखि बैंकको किस्ता बुझाउने समयसिमा पर सार्न माग गरेका छन् । सरकारले आफुहरुको माग पुरा नगरे आन्दोेलनमा जाने उनिहरुको भनाई छ । अहिले देशैभरका कैयन व्यवसायी तथा उद्योगीले आफ्नो व्यवसाय पुन सञ्चालनमा ल्याउन नसकेको देखिन्छ । कतिपयले व्यवसाय...

लुुम्बिनी जनरल इन्स्योरेन्सको १५ औं बार्षिक साधारण सभा सम्पन्न

1594202360lumbini--bikash.JPG
काठमाडौ, असार २४ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आज बुुधबार कम्पनीको कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो । कोभिड–१९ कारण उत्पन्न जोखिमलाई ध्यानमा राखि आवश्यक सुरक्षाका मापदण्डहरु अपनाई, भर्चुवल प्रविधीलाई समेत उपयोग गरी सभा सम्पन्न...

1476694077salt-trading-corp.png

ग्लोबल आइएमई बैंकद्वारा कोरोना रोकथाम तथा नियन्त्रणका लागि आर्थिक सहयोग

1594189725Global-Bank.jpg
ग्लोबल आइएमई बैंकलेकोरोना रोेकथाम तथा नियन्त्रणका लागि सुदुरपश्चिम प्रदेश सरकारलाई नगद २० लाख सहयोग गरेको छ । एक कार्यक्रमकाबीच बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्द प्रसाद भट्टले सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुुन ।  उक्त कार्यक्रममा बोल्दै माननीय...

नेपाल एसबिआई बैंकको २७ औं बार्षिकोत्सव सम्पन्न

1594187452sbi-bank.JPG
नेपाल एसबिआई बैंकले ७ जुलाई २०२० मा बैंकको २७ औं बार्षिकोत्सव मनाएको छ । उक्त अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निर्माण गरेको पशुपतिनाथ कलात्मक दक्षिण द्वार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरन गरेको छ ।  नेपाल एसबिआई बैंकले आयोजना गरेको समारोहमा माननीय संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश...

८ बैंकले जारी गरेनन् ऋणपत्र, राष्ट्र बैंक मौन रहदा बैंकहरुलाई सहज

1594187156nepal-rastra-bank-...JPG
काठमाडौं, असार २४ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत यही असार मसान्त सम्म सबै बाणिज्य बैंकले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र जारी गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेपनि अहिलेसम्म ९ वटा बैंकले ऋणपत्र नै जारी गरेका छैनन् । राष्ट्र बैंक भने बैंकहरुलाई यसमा बाध्य  गराउने भन्दा पनि कोरोना महामारीको कारण देखाउँदै छुट दिने...

1458582982rumpum.gif

एनएमबी बैंकको प्रत्येक खातासंग आफ्नै एउटा विरुवा

1594120865NMB-Bank-photo.JPG
काठमाडौ, असार २३ । मूल्य र मान्यतामा आधारित बैंकिङ्गमा अग्रसर हँुदै एनएमबी बैंकले एनएमबी ग्रिन फिक्सड डिपोजिट शुरु गरेको छ । यस खातामा ग्राहकहरुले आफ्नो प्रत्येक नयाँ एनएमबी ग्रिन फिक्सड डिपोजिट संगै आफ्नो नाममा विरुवा रोपाउन पाउनेछन् । वातावरणीय संरक्षणलाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकको नयाँ फिक्सड डिपोजिट आकर्षक...

भेन्टीलेटर बैंकको सेवा सञ्चालन

1594103358PHOTO.jpeg
नेपाल भेन्टीलेटर बैंक सर्र्भिसको सुरुवात भएको छ । सम्पूर्ण विश्व नै कोरोना भाईरसको संक्रमणबाट जुधिरहेको अवस्थामा अति आवश्यक पर्ने भेन्टीलेटर लगायतका सघन उपचारका उपकरणहरु सहज र सुलभ माध्ययमबाट उपलब्ध गराउने उदेश्यका साथभेन्टीलेटर बैंकको सेवा सुचारु गरिएको हो ।  नेपालमा भेन्टीलेटर लगायत अन्य स्वास्थ उपकरणको अभावले कोरोना...

आई पे रेमिट र ई–सेवाबिच डिजिटल कारोबारका लागि सम्झौता

1594102081IME-photo.jpg
काठमाडौ, असार २३ । आई पे रेमिट र ई–सेवा बीच डिजिटल कारोबारका लागि सम्झौता भएको छ । आई पे रेमिटको तर्फबाट कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुुन् ।  आ.ब. सिस्टम इन्ट्रिग्रेसन पश्चात आई पे रेमिटका ८००० भन्दा बढी भुक्तानी काउन्टरबाट सजिलै ई–सेवा...

1546332390booked.png
थप खबर...

गणेश लामा फसाउन प्रहरीको यस्तो षड्यन्त्र, समाजिक सञ्जालमा रिहाईको माग तिब्र

1521094934ganesh-lama.jpg काठमाडौं चैत, १– नेपाली कांग्रेसका नेता समेत रहेका व्यवसायी गणेश लामामाथि गोली प्रहारको घटना निकै शंकास्पद...

सुमार्गी सिरोहिया द्वन्दः आरोप–प्रत्यारोप उत्कर्षमा !

1514530119ajya.jpg काठमाडौं  पुस, १४– यतिबेला व्यवसायी अजेयराज सुमार्गी र कान्तिपुर मिडिया ग्रुपबीचको जुहारी उत्कर्षमा पुगेको...

एक अर्ब ८१ करोडको भन्सार छुटः जनता संकटमा पर्दा गेट बन्द गर्ने निजी अस्पताल

1585619149medicity.jpg काठमाडौं चैत, १८– जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा दिन भन्दै सरकारी र निजी अस्पतालहरूले प्रत्येक वर्ष...

प्रधानमन्त्री ज्यू ! आईजीपी बनाउने सरकारले कि बिचौलिया खरिदारले ?

1522235243pm.jpg काठमाडौं चैत, १४– करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले...

हुने हैन आर्मी ? खुल्यो सेनामा रोजगारीको अवसर, यी पदमा आवेदन दिन पाईने (सूचीसहित)

1579590034nepali-sena.JPG काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा कर्मचारी माग गरी विज्ञापन प्रकाशित गरेको छ । बुधबार प्रकाशित सूचनामा...

महासंघको कार्यकारिणी सदस्यमा सुमार्गी

1498818990196213871742635662413208403783198n.jpg काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा व्यवसायी अरुणराज सुमार्गीलाई मनोनयन गरेको छ ।...

काभ्रे क्षेत्र नं. १ तीन लामाको पोल्टामा जाने पक्का, वाम गठवन्धनको टाउको दुखाई सुरु

1509604744photo.jpg काठमाडौं कात्तिक, १६– काभ्रेका तीन लामा नेपाली कांग्रेसबाट टिकट पाउन सफल भएका छन् । सामाजिक सञ्जालमा ...

काभ्रे कांग्रेसका जुझारु युवा संजिव लामा प्रदेशसभामा सिफारिस

1507720316sanjeeb.jpg काठमाडौं असोज,– काभ्रे क्षेत्र नम्बर २ का कांग्रेस महासमिति सदस्य संजिव लामालाई  जिल्ला कार्य समितिले...

यसकारण झक्कु सुवेदी काठमाडौं ६ का बलिया उम्मेदवार, यस्तो छ रोल्पादेखि काठमाडौंसम्मको उनको यात्रा !

1509870922jhakku.jpg उमेश सुवेदी   काठमाडौं कात्तिक, – माओवादी केन्द्रका नेता झक्कु प्रसाद सुवेदी उम्मेदवार बनेको काठमाडौं...

दीप बस्न्यातको भागमा १० करोड, अर्यालको फाइल अब तामेलीमा पर्ने

1517565213863-1517204985aryal.JPG काठमाडौं माघ, १५–  नेपाल प्रहरीका पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान...